देशलाइ बिगारेर ध्वस्त बनाउनेहरु सँग के सल्लाह र सुझाब लिनु पर्यो,लिएको भए झन बिग्रिने हुन्थियो
2026-09-02 10:10:05
55
Dipslawati1 :
He is busy coordination with foreign aids Meetings IINGOs n other issues.. it’s not the times of yrs …
2026-09-02 14:00:09
0
Anusha khadka :
मलाई पनि पुरानोको अनुहार हेर्न मन छैन तर के गर्नु मोबाइलमा आउछ
2026-09-02 10:21:53
177
एक्लो मान्छे :
एक दिन हेर्ने मात्र कार्यक्रम राख्दा राम्रो हुन्छ होला 🤣
2026-09-02 11:04:56
17
Surya Bikram (Shivananda) :
सिङापुर तिर यस्तै हुन्छ प्रचण्ड जि।हजुरले सिङापुर बनाएर छोडनु भा कै हो।
2026-09-02 09:54:01
151
Bir Bahadur Ghalan(ज्वाला ) :
देश खरानी बनाउनेबाट देश बन्दैन
2026-09-02 10:16:37
22
MƦ ⚡ ƦƛƘЄƧӇ 💝 :
Who is this ?
2026-09-02 13:54:41
0
Tekraj :
उहाको अनुहार हेर्न पनि आईदिनु पर्यो प्रधानमन्त्री ज्यु। 🤣
2026-09-02 09:27:47
55
Shivraj Jaishi367 :
देश डुबाउने हरु लाई न हेर्दा राम्रो
2026-09-02 10:17:30
22
ajayacreztha07🥷👻 :
३५ वर्षदेखि हेरेको अनुहार कति हेर्ने भन्याअ होला
2026-09-02 11:26:03
11
kalpana :
अरु को अनुहार नहेरे पनि प्रचण्ड को चाहिँ हेर्दिनु के प्रधानमन्त्री 😁😁
2026-09-02 09:48:26
36
संकल्प :
घमण्डले सकिने भो बालेन पनि
2026-09-02 10:04:37
8
🇳🇵mina 🏰 muskan🙏🏼 :
good job Sir balen 🙏🏼🙏🏼
2026-09-02 09:28:49
31
𝐏𝐫𝐚𝐝𝐢𝐩 𝐌𝐮𝐤𝐡𝐢𝐲𝐚 :
म बालेन को झोले छु
2026-09-02 10:28:57
6
MANISHA :
matlob sangai heli ma ghumna man lagex🤣
2026-09-02 09:43:20
9
Roshan Bhandari :
किन अहिले तपाईको अनुहार भन्दा जनता को अनुहार हेर्नू छ हजुर
2026-09-02 10:04:42
6
dharma kc :
सम्झिने पानी छम्किने।
2026-09-02 09:57:16
6
Ramsharan Adhikari :
गाह्रो छ बालेनलाइ नुवाकोट जादा बालेनले गाडी रोकेर हेरेनन हाइ गरेनन भनेर कोहि उफृने अनि सन्सदमा पनि तेस्तै रोइलो छ । प्रधानमन्त्रीले काम गर्ने हो अनुहार हेर्ने ख्याल ठट्टा गर्ने होइन । काम गर्ने बालेन जि प्रति नमन🙏
2026-09-02 09:52:07
6
To see more videos from user @nepalonehd, please go to the Tikwm
homepage.