कति बेला प्रधानमन्त्री बोल्नु होला र खुट्टा तानु भनी बसेका छन भस्त्चारी हरु
2026-09-02 11:49:09
347
samir :
एमालेको राजनीति सकियो लेखेर राख्नुस्।
2026-09-02 12:13:07
251
Tejman 🇳🇵🙏 :
Balen is doing great n what have you done???
2026-09-03 20:39:08
0
princess💗 diyaaa🤭 :
बालेन सरकारलाई कसरी गिराउने हो र कसरी पछार्ने भन्ने मात्रै छ यी चोरहरू
2026-09-02 12:02:14
110
Dinesh Chaudhary :
jay balen
2026-09-03 12:36:14
0
💔ZombiE HandsomE Aarohan💔 :
paucha bhaney leuney ho birod kina
2026-09-03 10:05:32
0
Hotel Nusang :
Cha bhane lewna ta
2026-09-04 02:59:45
0
Ramesh Shrestha :
हैन यी एमालेका सांसदहरूलाई बिराेध गर्नु बाहेक अरू काम छैन कि कसाे ? कि ओलीबाले यस्तै पाठ पढाएर पठाउछन् कि ?
2026-09-02 14:13:25
21
Basundhara Bashyal :
मान्छे चन्द्रमा पुगे हामीले यस्तो मानव लाई नेता मान्नुपर्ने
2026-09-02 12:24:27
60
bishnupanday802 :
जनताले देखेको छन जय बालेनसरकार
2026-09-02 12:27:09
40
Julit Mike :
2026-09-03 03:26:48
17
कुशवाहा प्रीतम :
proud of you balen sir
2026-09-03 03:51:55
0
𝑲𝒖𝒔𝒖𝒎 ❣️ :
ए माननिय ज्यु
हिलोमा खोज्ने मेशिनका बारेमा तपाईं जानकारी हुनुहुन्थ्यो भने सरकारलाई जानकारी दिन सक्नुहुथ्यो , समन्वय गर्न सक्नुहुथ्यो तपाईले किन नगरेको???
2026-09-02 12:58:48
42
om :
बल्ल बल्ल एकचोटि जितेर आको थियो त्यहि पनि सकियो
2026-09-02 13:00:33
42
Prashika18 :
balen is the best person
2026-09-03 14:12:58
0
Suman Dhakal :
कार्यकाल रोइलो गर्दै सकिने भो यो मान्छेको।
2026-09-02 14:57:06
9
Ⓜ️®️ 🕉️🅿️U®️ℹ️🇳🇵🇪🇺 :
कता पाइन्छ भन्देउन त सहयोग गर न किन बिरोध मात्रै
2026-09-02 12:46:24
8
🇳🇵 विश्व जी 🇳🇵 :
छ भने सल्लाह दिनु नि यत्रो घटना घत्दा नि हल्ला मात्रै
2026-09-02 13:43:20
10
Anil sunar :
काम राम्रै गरिरहेको छ, समयमै गरिरहेको छ भने पनि यति धेरै आक्षेप लगाउनु राम्रो होइन। आलोचना आवश्यक छ, तर हरेक विषयलाई राजनीतिक रंग दिएर विवाद बनाउनुचाहिँ उचित हुँदैन।
2026-09-02 13:54:05
9
Sangita Sigdel :
माननिय ज्यु तपाइ पनि जनताले छानेर पठाएको जिम्मेवार प्रतिनिधि होइनर कि त्यो बाढी प्रभावित भएको जनता रा स्व पा पार्टीका मात्र थिये यस्तो अवस्थामा तपाईंले सरकारले गरेको कामको बिरोधमा होइन जनताको जिम्मेवार प्रतिनिधित्वको गर्नु पर्ने होइन र?
2026-09-02 14:10:51
6
Babu Raja :
balen jindabad 🥰🙏
2026-09-03 22:29:17
0
Gaire c_bu0🤓 :
बाढी कसरी आयो 😂
2026-09-03 04:54:23
3
Mo Beloved RJ :
बलेन सरकार न बोलेकै राम्रो हो केही बोलो कि भ्रषटाचारी हरु लाई कुरा काट्न मौका भइहाल्छ
2026-09-03 06:35:16
3
NabinAnjan :
एमाले पूर्णत सकियो अब।
2026-09-03 03:58:07
2
To see more videos from user @sutratvhd, please go to the Tikwm
homepage.