@leelalex2024: राहतको नाममा घरमा थन्क्याएर राखेका, आफैँलाई नचाहिने कपडा–सामानहरू दिएर अरूलाई होच्याउने र स्वयंसेवकहरूको समय तथा मेहनत खेर जाने काम नगरौँ। हाम्रो देशमा जे–जस्तो विपत्ति आएको छ, त्यसले ठूलो क्षति पुर्‍याएको छ। हिजो बिग्रिएको कुरा आजै सबै ठीक हुन्छ भन्ने सम्भव हुँदैन। तर देश–विदेशबाट सक्दो सहयोग भइरहेको छ, अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग आइरहेको छ। धेरैले आफ्ना घर, सम्पत्ति र आफन्तसमेत गुमाउनुभएको छ। अब के सधैँ रोएर मात्र बस्ने? बाँचेकाहरूले आफ्नो काम, व्यवसाय र जीवन पनि अगाडि बढाउनुपर्छ। यही कुरालाई बुझेर अलिकति मानवीय र सकारात्मक भएर सोचौँ। यो समय एक–अर्कालाई judge गर्ने, खुट्टा तान्ने, तल देखाउने वा नकारात्मकता फैलाउने समय होइन। सक्नुहुन्छ भने आफैँ सहयोग गर्नुहोस्, सक्नुहुन्न भने कम्तीमा सहयोग गरिरहेकाहरूलाई support गर्नुहोस्। कृपया यस्तो संवेदनशील समयमा अरूलाई demotivate गर्ने र negativity फैलाउने काम नगरौँ। 🙏 #nepalflood #supporteachother #humanityfirst #motivateeachother #Leela🩵

Leela🩵
Leela🩵
Open In TikTok:
Region: JP
Wednesday 02 September 2026 11:33:52 GMT
2183
172
5
0

Music

Download

Comments

beepu__
Beepu🦋 :
Tyo chahi ho sis
2026-09-02 13:03:21
0
rasanamom3
Rasanamom3 :
Ho ni thik vanu vayo
2026-09-02 16:04:26
0
uma.bohara2
Uma Bohara :
😁😁😁
2026-09-04 08:12:20
0
manisharai5717
manu :
❤️❤️❤️
2026-09-02 11:55:03
0
user3595378439479
Sushma :
♥️♥️♥️
2026-09-04 13:35:20
0
To see more videos from user @leelalex2024, please go to the Tikwm homepage.

Other Videos


About