@cpnuml01: बाढी प्रभावित क्षेत्रमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का स्वयंसेवक परिचालित भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का स्वयंसेवकहरू राहत, उद्धार तथा आवश्यक सहजीकरणका कार्यमा सक्रिय रूपमा खटिनुभएको छ। प्रभावित नागरिकको तत्काल आवश्यकता सम्बोधन तथा जनजीवन सामान्यीकरणमा सहयोग पुर्याउने उद्देश्यले जिफन्टको स्वयंसेवक टोली स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गर्दै कार्यक्षेत्रमा क्रियाशील रहेको छ। विपद्को घडीमा नागरिकको साथमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)। #cpnuml #yubasangnepal🇳🇵 #annfsu #annfsu #fypシ