@technician.chaudhary: ⚡ Generator Stator Cleaning किन गरिन्छ? ⚡ Hydropower Generator को Stator मा धुलो, तेल, कार्बन तथा अन्य फोहोर जम्मा हुँदा Insulation कमजोर हुन सक्छ। यसले Heating, Earth Fault तथा अन्य Electrical समस्याहरू निम्त्याउन सक्छ। त्यसैले नियमित Generator Stator Cleaning गरेर Generator लाई सुरक्षित, भरपर्दो र प्रभावकारी रूपमा सञ्चालन गरिन्छ। ⚙️⚡ #Generator #StatorCleaning #Hydropower #ElectricalEngineering #technicianchaudhary