@er.xettri1189: ctevt ले यो पटक को परिक्षा मा धेरै विद्यार्थी को भबिस्य माथी खेल्बाड गरेको छ। विभिन्न निजि क्याम्पस बाट लाखौं लाख रकम असुल गरेर Center किनेर धेरै विद्यार्थी को भबिस्य खराब बनायेको छ। एस्तो विषम परिस्थिति मा हाम्रा धेरै साथी हरु परिक्षा को लागि मानसिक रुप्मा तयार छैनन तर पनि Ctevt le हामी माथी ठूलो अन्नाय गरेको छ त्येसैले सम्पुर्ण ctevt विद्यार्थी हरुलाइ भोलि 10 बजे ctevt मा हामिलाइ साथ दिनु हुन अनुरोध गर्दछु। भबिस्य हजुर हरुको पनि हो त्यसैले please support #ctevtstudents #ctevt @𝐊𝐚𝐥𝐩𝐞𝐬𝐡