@friend_of_osho: हिन भावनाले नै नेता र धर्मगुरु जन्माउँछ। हिनता भाव राज गर्न चाहन्छ तर आँखा बन्द गरेका जमात हुनुपर्छ। जसको बोध जागेको छ उसलाई कुनै पाखण्डि को जरुरत पर्दैन, किनकि उ स्वयं आफ्नो नेतृत्व गर्न सक्षम हुन्छ। . . . . . . . . . #oshohr❤️ #hrosho🙏 #rajneeshees❤️ #acharyarajneesh❤️ #rajneeshpuram❤️ @Hr Timilsina @HR TIMILSINA @OSHO (merged into the ocean) @ओसो बिचार