@xettri.maabi: “सपनाको देशभित्रको कथा पनि अचम्मकै हुँदो रहेछ… 🇰🇷 सपनाको पछाडि दौडिँदा, प्लास्टिकको धुवाँसँगै दिन बिताउनुपर्दो रहेछ। शरीर थाक्छ, सास भारी हुन्छ, तर आँखामा सजाएको सपना पूरा गर्ने आशा अझै बाँकी छ। यही हो परदेशी जीवन—पसिनासँग साटिएको सुन्दर भविष्य। ❤️”🇰🇷🇰🇷