@9sad24: मैले रूदै भगवान सँग मृत्यु मागे, अनि भगवानले भन्नुभयो" ठिक छ म तलाई मृत्यु दिन्छु" तर तेरो आमालाई म के जवाफ दिउँ, उहाँले म सँग हर दिन तेरो लामोआयु माग्नुहुन्छ..!🥺🥺
आमा बिना यो दुनियाँमा कोही आफ्नो नहुने रहेछ संसारले त केवल स्वार्थको नाता मात्र जोड्न जान्दछ, निष्स्वार्थ माया त केवल आमाको काखमा मात्र पाइन्छ,
आफूले आफ्नै कोखबाट जन्माएको सन्तान मात्र आफ्नो हुने रहेछ, अरूलाई त जतिसुकै माया गरे पनि, आफ्नो मुटु नै निकालेर दिए पनि कहिल्यै आफ्नो बनाउन नसकिने रहेछ,
घाँटी नै काटेर दिए पनि अरूले त्यसको मूल्य बुझ्दैनन्, तर आमाले बिना कुनै सर्त जीवनभर माया दिइरहन्छिन् साँच्चै आमाभन्दा ठूलो र चोखो नाता यो संसारमा अरू केही हुनै सक्दैन...!!🥺💗
2026-10-18 20:44:38
0
MUSAAᥫ᭡𐙚˚⋆. :
मैले रुँदै भगवान सँग मृत्यु मागे,
अनि भगवानले भन्नुभयो ठिक छ म तँलाई मृत्यु दिन्छु तर तेरो आमालाई म के जवाफ दिउँ, उहाँले म सँग हर दिन तेरो लामोआयु
माग्नुहुन्छ।🥹
2026-09-09 17:46:30
0
Kali🎀 :
❤️❤️❤️
2026-09-07 17:22:36
0
mr. newar✔️✔️ :
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-09-03 05:41:43
0
Be_Your_Own_Boss🦋 :
🥺🥺🥺
2026-09-02 20:00:46
0
Neha_chy12 :
🥰🥰🥰
2026-09-03 10:06:49
0
To see more videos from user @9sad24, please go to the Tikwm
homepage.