@anita.shrestha.ne7: “THEN & NOW… 💔 एउटा घर मात्र होइन, एउटा परिवारको सपना बाढीले बगायो। हिजोसम्म सुरक्षित आश्रय थियो, आज त्यही घर विपत्तिको साक्षी बनेको छ। प्रकृतिको अगाडि हामी कति कमजोर रहेछौँ… 😢 पीडित सबै परिवारप्रति हार्दिक सहानुभूति। 🙏🇳🇵 ईश्वरले सबैलाई सुरक्षित राखून्। ❤️” #NepalFlood #Nepal #FloodVictims #PrayForNepal #NepalDisaster