@tamanghyal: हेलिकप्टरमा लैजानुपर्ने मेशिन गाडीमा । त्यो पनि ७ दिन पछाडि । त्यसै माथी बिग्रेको गाडीमा । अनि यो राज्यले हत्या गर्न खोजेको नभए के गर्न खोजेको ? #hyaltamang #sssun #sscpn
bahera bata naya demand garera leyko banera tha payena
2026-09-03 11:53:32
0
KHEMRAJ :
चुपचाप घण्टीमा छाप !😁
2026-09-03 01:22:04
22
ཏ་མང་ས་རོཇ་ :
Eat na west balen sarkar best 😅
2026-09-04 02:18:34
1
Tika dai :
ta Kun pati ko hos bhai
2026-09-03 02:01:50
30
ganesh :
herda ta naya jasto cha besesh bata aako jasto cha ..good government..sarkar la ramro kam gardei cha...
2026-09-03 05:38:23
2
Dil limbu :
aba lanu parne ta helicopter 🚁 ma bro tara helicopter 🚁 ta sarkar ko manxe chardai thik hunxa ta
2026-09-03 01:31:43
10
@aakashthapa670 :
jay balen
2026-09-03 04:51:32
0
Sajan Magar674 :
Scripted content 🤧
2026-09-03 16:57:41
1
PAR_DEYS_C💔G_ON🇳🇵🇳🇵 :
सबै ले बालेन राम्रो भन्छन
2026-09-03 06:33:49
1
साया :
kun patiko manxe boleko hora🙏🙏
2026-09-03 12:53:39
0
karna lamxane grg 🇳🇵 :
यो सकार जन्ताको हितमा छैन सारै लापरर्बाई छ सही समाचार दिनु भो ह्जुर लाई धन्यवाद
2026-09-03 05:12:05
2
jaganath chaudhary :
यो हिलो ताने मेसिन हैन।पानी ताने मेसीन हो
2026-09-03 07:08:55
8
dhirajthapa8878 :
तिमिहरूको लागि सहि राम्रो सरकार ओलि प्रचन्डे देउवा होनि हैन र
2026-09-03 15:07:40
2
Bikram®️ :
यदि स्थानीय सरकारमा रहेका पुराना दलका मेयर तथा वडा अध्यक्षहरूले केन्द्र सरकारलाई असफल बनाउन खोजिरहेका छन् भन्ने नकारात्मक सोच वा आशंका हो भने, त्यसको समाधान पनि केन्द्र सरकार सँगै छ ।
रास्वपाका १८२ सांसदमध्ये प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख बाहेक फुर्सदमा रहेका बाँकी करिब १५० सांसदलाई रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी–पहिरो प्रभावित जिल्लाहरूमा खटाएर राहत सामग्री वितरणमा परिचालन गर्न सकिन्छ ।
2026-09-03 05:39:40
5
नेपा:झिग्हु दे 🇳🇵👲 :
हेलिकप्टर भनेकाे ठुल्लाे मान्छे काे लागि हाेलानि
2026-09-03 04:55:53
5
kamalaalemagar787 :
🤣🤣🤣🤣 त्यही त होला पुरानो सरकार जस्तो भिजिबिलिटी पुगेन भन्दै मजाले घरमा आनन्दले बस्नुपर्ने होला हैन ।।। बाढी आएको समयदेखि नै नेपाल सरकार र नेपालमा रहेको आर्मी सशस्त्र र पुलिसहरू भोक प्यास नभनिकन उद्धारको काममा निरन्तर लागिरहेको छ ।। पनि तपाईँले यस्तो सामानहरू लानुभन्दा अघि त सरकारलाई तपाईँले खबर गर्नुभयो त नि ।। यदि खबर गरेको भए त सरकारले पनि त लग्थ्यो होला नि त
2026-09-03 14:05:43
4
singh thakuri :
daldal helo tandaina yo misin le bro
2026-09-03 08:20:36
1
Rabindra Waiba Tamang :
सबैलाई राजनीति गर्न मन छ सरसहायोग भन्ने छदै छैन्
2026-09-03 07:53:34
2
prem lama🇳🇵 :
पुग्नुपर्ने त पत्रकार महोदय ज्यू बाढी आएको १० सेकेन्ड भित्रै पुग्नुपर्ने हो तर के गर्ने पुगेन छ तपाईहरुले पनि पुर्याइदिनुस् तपाईहरुले समाचार पुर्याउनु भन्दा पनि सामान पुर्याउने तिर कष्ट गर्नुहोला
2026-09-03 20:49:20
2
dear.sagarlama31 :
Better next year paxi lageko vaye hunthiyo kei hudaina tyo hilo ma ghanti pati ni parekoi hola 😁😁😁
2026-09-03 05:25:10
1
yaujun tamang :
Asko video herdai gako tw sarkar birodi po raix yo tw .purako pura video haro birod matra x
2026-09-03 08:46:02
1
£ama G $hyam🥀 :
पानी तान्ने हो हिलो होइन भाई
2026-09-03 07:16:34
2
sr1111@1 :
राज्यको विरोध गर्नु सट्टा त यो साथीले चाहिँ नि त्यो टायर खोलखाल गर्न सहयोग गरेको भए त अलि चाँडै बनाएर पुग्थ्यो ki
2026-09-03 06:14:05
1
Janam layo magar :
1 month paxi lanu parthiyo jhan
2026-09-03 03:34:37
1
To see more videos from user @tamanghyal, please go to the Tikwm
homepage.