@bishal_dalley: सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ! बिरोध गर्ने सबैलाइ अझ बडि गर्नुस ! यो बेला साथ सहयोग गर्ने बेला हो , कसैलाइ आरोप प्रत्यारोप गर्ने बेला हैन ! 🙏🙏#lets_support #kuwait🇰🇼 #nepal #kuwait_tiktoker🇰🇼
भाइ मलाई माफ गर्दिनु है मेरो कारणले हजुरलाई कति असर परेको छ मलाई माफ गर्दिनु है सायद मैले हजुरलाई नबोलाएको भए हुन्थ्यो होला।🙏sorry 😢
2026-09-02 14:20:18
18
💙 :
पैसा जस्तो कुरामा हात नलगाएकै राम्रो , घरायसी कामदारले दुःख पायो भन्दै आवाज उठाउनु हुन्थ्यो अहिले उनीहरूबाटै पैसा कलेक्ट गरेको चाही राम्रो होइन जे भएनी
2026-09-02 15:27:20
14
Roshan Roashan :
K ho kura Dari Ba market ma ta arkai kura ayo ta 🙏🙏
2026-09-02 14:16:41
3
Jeevan xettry :
hjr ta bisohaselo manxey ho.poisha dako name.lest sahet Post gareko vaey ramro hunuthyo.
2026-09-02 15:20:56
3
chandra🇳🇵Tamang G :
घरायसी काम दार हरु लाई तार्गेट गरेर पसल खोल्ने दिन मा पसल चालाउने अनि राती 10 बजे पछि घराएसी काम दार हरु को छुट्टि हुने माउका परेर रूम मा टिकटक मा लाइफ बसेर बेच्ने यो कुवैत कानुन ले दिन्न एस्ता हरु संग मिलेर काम गर्नु तापाइ को नाम बद्नाम हुनु सक्छ तपाईं राम्रो बेक्ती मा पर्नु हुन्छ हरेक को मन जितेको मान्छे हुनु हिन्छ तपाईं तेसै ले बिचार गरेर संगत गर्नु होला धन्यवाद 🙏
2026-09-02 14:26:05
3
लिला घिमिरे :
यो बेला भनेको सरकार लाई सहयोग गरने हो निजि दुश्मनी निकालने बेला होइन
2026-09-02 15:27:41
2
सानि :
🙏🙏🙏🙏 गाराे छ नि सर🙏🙏🙏
2026-09-02 14:33:59
1
Dhamala Raju :
❤️❤️
2026-09-03 00:54:35
1
Sarita chand🇳🇵 :
❣️❣️🙏🏻🙏🏻
2026-09-02 14:37:17
1
👨🍳}राम हेड शेफ{🔥🇳🇵 :
म धेरै हेर्छु हजुर हरु सबै को कन्टेन हरु मनि कुवेत मा हो यो दुख घडि मा हामि यक जुट हुने कि यक अर्को मा बिरोध गर्ने हो र जोले सयोग गर्नु हुन्छ तेहो सयोग सहि ठाम पुगे अनि किन बिरोध किन रिस दाग गर्नु जोले नि उठायर पठाउदा हुन्छ यति सहि ठाम्मा पुग्छ भने सयोग उठेको रक्म खानु आमा को खुन खानु हो यो बेला अनि बिरोध हैन सकिन्छ सयोग गर्म सकिन चुप चाप बस्नु राम्रो काम गर्ने लाई गर्ना दिनुस यहा हामि लाई पुज्ना आउनु हुन्छ भनेर ठुल ठाल हुनु हुदैन हामि सबैले सब यक जुट यक डिक्का हुने हो नेपालि हरु यो कठिंन घडिमा जय नेपाल जय देश🙏🇳🇵
2026-09-02 20:01:53
1
Hom Jung Xetri :
Good job Bro 👏 Keep it up 💐💪🏿
2026-09-02 21:00:39
1
RAJ KUMAR XETRI :
👍👍👍
2026-09-02 20:37:46
0
Bhabana Chepang :
♥️♥️♥️
2026-09-02 20:18:29
0
Preeti Magar🙇🏾🇳🇵🇰🇼 :
पिर नगर्नुहोस् दारि बा दाजु 🙏 नेपाल 🇳🇵 मा तेत्रो आर्मी को साथमा रात र दिन भोक तिर्खा नभनि काम गर्ने गृहमन्त्री सुदन लाइ त कति खोट बोलेका छन् झन हामि लाइ त यो बोल्ने लाइ कमि हुदैन 🙏 आफ्नो पन र स्वभाविक मन कमि गर्नु हुँदैन दाजु🙏🇳🇵जय नेपाल 🇳🇵 जय गोर्खाली 🙏🇳🇵💪💪💪💪
2026-09-02 20:38:25
0
Sonu Bal :
होनि दाजु खुट्टा तान्ने मान्छे यस्तै हो दाजु तर हारेस नखानुस् 🙏🙏🙏जाय नेपाल
2026-09-02 20:39:12
0
माया पुन :
❤️❤️❤️❤️❤️🙏🙏
2026-09-02 21:22:41
0
ramyadav19 :
Good job Bro 👏🥰
2026-09-02 22:09:34
0
सोझो पाख्रिन म 🇳🇵 :
सहयोग गर्नुभएको मा धेरै धेरै धन्यवाद चित्त नबुझेको कुरा चै के हो भने नाम लिस्ट रकम सबै टिक्नुपर्थ्यो सबै सहयोगीहरूको नाम सार्वजनिक गर्नुभएको भए विरुद्ध हुँदैन थियो होला।सर 🙏
2026-09-02 22:39:11
0
kanat227 :
2026-09-02 23:53:14
0
Sunita Malla 😍😍😍😍 :
हाेनि दारी बा हाम्रो देश राेयकाे बेला किन कुरा काट्ने र मैले पनि देखेकाे थिय भिडियो राम्रो काम गर्नेलाई अगाडि बढ्न दिदैन्
2026-09-03 02:02:28
0
Milan🩷🌹 Dahal :
तपाईंको विरोध गर्ने भने नि एमालेको र कांग्रेसको माओवादीको झोलेहरु हो। बुझ्नुभयो तपाईँले
2026-09-03 02:44:31
0
sani Aanu🇰🇼🇰🇼🇰🇼🇰🇼🇰🇼 :
❤️❤️❤️
2026-09-03 03:22:48
0
अर्चना दाहाल🥀 :
🙏🙏♥️
2026-09-03 03:34:48
0
Magar maelo :
🥰🥰🥰
2026-09-03 03:50:59
0
To see more videos from user @bishal_dalley, please go to the Tikwm
homepage.