@dordi.sportscom: साँच्चिकै सुन्दरता ले भरिएको हाम्रो लमजुङ जिल्लामा अवस्थित १२पोखरी समुद्री सतहबाट करिब ३२०० मिटर अग्लोमा रहेको छ हरेक वर्ष यस ठाउँमा जनैपूर्णिमा को अवसरमा हरेक ठाउँबाट मानिसहरू पूजा गर्न आउने गर्दछ यस धार्मिक स्थल १२पोखरी लाई हाम्रो ड्रोन मार्फत कैद गरिएको केही क्लिप