skhadka111.1 :
आज १० दिन पछि सुरुङ मा फसेका हरुको सकुशल उद्दार भएको छ ।
यसको श्रेय ज्ञानेन्द्र शाही,हर्क साम्पाङ्ग , टन्क कडेल , दिल निशानी मगर लगाएत अन्य जो जो फेसबुक देखि उद्दार मा खटिनु भयो ,जस्ले chat gpt जस्ता उपकरण को प्रयोग गरि सुरुङ्ग बाट लेदो माटो निकाल्न सकिने मेसिन हरु पत्ता लगाउनु भयो उहाँ हरु जस्ता फेसबुक सुरुङ इन्जिनियर हरु निरन्तर लागि पर्नु भयो र यो सम्भव भयो ।
अझ रामकुमरि झाक्री र के पि ओलि ,महेश बस्नेत, तिनका (no visibilty) लेखक , ज्याेति मगर र खुस्बु ओलिको विशेष राजनितिक योगदान रहेको छ ।
बाकी नेपाली सेना ,प्रहरी, अरु उद्दार कर्मी ,प्राबिधिक ,गृहमन्त्री सुदन गुरुङ,सागर ढकाल ,श्रीराम न्यौपाने जस्ता सान्सदहरु त केबल त्यहाँ फोटो खिच्न, स्टन्ट गर्न र हेलिकप्टर चढ्न मात्र जानुभयो ।
यदि उहाँ हरु जस्ता फेसबुक इन्जिनियर हरु नभएको भए आज सुरुङ्ग मा फसेका हरु लाई जिबितै उद्दार गर्न असम्भव थियो ।को
2026-09-05 03:04:50