राजा केवल एउटा पद होइन, इतिहास, संस्कार र राष्ट्रको पहिचान हो। 🇳🇵👑
देश र जनताको सुख–दुःखलाई आफ्नो कर्तव्य सम्झिने नेतृत्वप्रति जनताको मनमा रहने सम्मान कुनै आदेशले होइन, भावनाले जन्मिन्छ।
समय बदलिन सक्छ, व्यवस्था बदलिन सक्छ, तर आफ्नो देशप्रतिको माया र इतिहासप्रतिको सम्मान कहिल्यै मर्दैन।
नेपालको माटो, नेपालीको भावना र राजसंस्थासँग जोडिएका सम्झनाहरू धेरै नेपालीको मनमा आज पनि जीवित छन्। 🙏🇳🇵
2026-09-02 16:03:30
195
Ra Ja :
जस्ले जे भने पनि राजा लाई जति देश को माया अरु मा हुदैन मैले बुझेको कुरा
2026-09-04 05:10:48
125
Rabindra Parsad :
🌺jaynepal🌺shree5kojayhos🙏
2026-09-05 03:38:15
0
Harimaya tiwari :
jayhos.
2026-09-06 09:07:15
0
Balabhadra Bharati :
देश र देशवासीकाेलागि कति चिन्ता छ राजामा ।
2026-09-03 02:38:13
96
Beloved_Thakuri :
मेरो राजा र मेरो देश मलाई प्राणभन्दा पनि प्यारो छ। ❤️🇳🇵
देशको माटो र राजाप्रतिको मेरो माया सधैँ अटल रहनेछ। 👑
जय देश, जय नरेश! 🇳🇵👑
2026-09-03 13:51:50
43
ramu :
very nice 👍👍👍🙂🙂🙂🙂🙂
2026-09-06 12:11:28
1
munnamandal643 :
king is king
2026-09-05 16:23:06
0
Pukar Timalsina :
हाम्रो राष्ट्रिय अविभावक।। हाम्रो राजा 🙏🙏🙏
2026-09-02 16:11:57
24
sanjeevsth0@#! :
डाडा हेरि बस्ती बसाउनु ।।।।खोला हेरि गैरिखेत लगाउनु भन्ने राजा कति बैग्यानिक हुनुहुन्थ्यो श्री पाच पृथ्वीनारायण शाह को दृव्य उपदेशमा पनि छ
2026-09-03 06:25:50
23
सन्तोष केसी जय नेपाल🙏🇳🇵🚩 :
राजा तपाईंका जनताहरू मरिराखेका छन्। तपाईँ चुप लागेर नबस्नुस् देश बचाउनुस् राजा😭😭😭
2026-09-03 05:58:30
9
@sondipvai11 :
hare Krishna
2026-09-03 17:37:10
5
दि नेश पाण्डेय :
जय राष्ट्र जय देश।नेपाल यत्तिकै बनको छैन् यहाँ रहायका सबै प्राणीमा नेपाल हुनुपर्छ र सबै नेपाली दाजु भाइ दिदी बहिनी बुवा आमा मिलेर सक्दो योगदान दिनुहोला।👑🙏🏻🇳🇵
2026-09-02 16:01:37
16
raja🔋🔋 :
king always king 👑👑👑
2026-09-02 15:54:07
12
M basnet :
राजा भनेको राजा नै हो बिष्णु भगवन हो🙏🙏🙏
जय देश जय नरेश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
2026-09-03 15:13:51
5
레오 차하 :
Maharaj ko jay hos 👑👑✨
2026-09-02 15:26:35
5
योगी बेन..................... :
2026-09-03 17:24:47
1
ramabastola927 Rama Bastola :
Long live our king 🥰🥰🥰🥰🥰🥰👏👏👏👏👏
2026-09-04 18:38:47
3
Zena मगर्नी :
🥺🥺🥺 dhannebad hjr lai
2026-09-03 12:44:58
3
Parmesh yadav :
ॐ नमो
2026-09-03 13:08:31
2
To see more videos from user @theroyalfamilynepal1, please go to the Tikwm
homepage.