@drbhusalnicholous: देशलाई घर सोचेको छू,,, सारा नेपालीलाई आफ़्नो परिवार,,, आज सोखमा भोक र रोग अन्त्य गर्दै,,, राष्ट्र निर्माणको बाटोमा ।।।
drbhusalnicholous
Region: NP
Wednesday 02 September 2026 15:28:47 GMT
Music
Download
Comments
Krishna Sapkota :
येस्तो बेला नबोलि नबोलि कर्म गर्ने ब्याक्ति पक्का देश भक्त हो salute to yoh Dr niku
2026-09-02 16:07:44
114
👑𝐒𝐀𝐍𝐉𝐀𝐘🔥 :
जस्ले भासण गर्न जान्यो उसलाई सबैले देउता बनाए!जस्ले भासण गर्न जानेन उनिहरुलाई नेपालीले कहिल्यै चिन्न सकेन !
2026-09-02 20:01:00
130
Raaj Khanal :
Nothing more just Respect Daju 😔❤️❤️Big love ♥️
2026-09-03 10:06:53
0
Pradip💕Timilsina :
अरुबेला माजाक काे पात्र बनाउनेहरु हेर आज दुखमा कसले निस्वार्थ काम गरिरहेकाे छ । thank yor #drnocholasvusal
2026-09-03 00:57:54
43
Maheshbhatt@777 :
salute you
2026-09-03 10:21:28
0
Hima Dahal :
great job sir 🙏
2026-09-03 10:04:03
0
Micky Mouse :
thank you Nicolas
2026-09-02 17:30:23
0
yuvrajthapa927 :
Most brillant and mastermind dr nikolos whenever country suffers there is dr nikolos
2026-09-02 19:21:30
1
Nepserenity :
💙 Niko BROTHER
2026-09-02 22:49:17
0
🇳🇵🇳🇵🇳🇵 :
मान्छेको वास्तविकता उसको बोलीले होइन, उसको कर्मले देखाउँदो रहेछ। ❤️
2026-09-03 00:36:59
44
हेम Raj :
सरकारबाट पक्कै पनि सम्मान गरिनुपर्छ।🥰🥰
2026-09-02 20:59:57
16
gift👩👦❤️s :
मन पर्ने व्यक्ति
2026-09-02 15:51:01
15
Roman Bhetwal :
श्रिष्टिमा दोस छैन दोष हेर्ने मानिसको द्रिष्टिमा छ😘😘😘
2026-09-02 17:24:25
31
Amar Kc :
निकोलस धेरै राम्रो हुन
2026-09-03 05:51:49
4
merry sotang :
निकोसल🥰
2026-09-03 02:26:24
6
Avishek lamichhane (gorkhali) :
कलियुग भनेको सायद यही हो—
जसको शिरमा सधैँ ढाका टोपी हुन्छ, जो समाजका लागि अहोरात्र खटिरहेको हुन्छ, जसले आफ्नो धर्म, संस्कार र संस्कृति बचाएर हिँडिरहेको हुन्छ, आज त्यही व्यक्तिलाई समाजले पागल भन्छ।
जब धेरैले आफ्नो धर्म, संस्कार र संस्कृति बिर्सेर त्याग्दै जान्छन्, तब त्यसलाई जोगाएर हिँड्ने मान्छे नै गलत देखिन थाल्छ।
आफ्नो पहिचान बोकेर हिँड्नु पागलपन होइन, बरु आफ्नो जरा बिर्सनुचाहिँ दुःखद कुरा हो।
सायद यही नै हो—कलियुगको वास्तविक पहिचान।
2026-09-03 04:17:01
6
रैती ठीक झोले भन्दा :
जुन दिन देखि Nicholous bhusal लाई यो सामाजिक सञ्जाल देखाको थिए त्यो दिन देखि नै म उहाँको फान भएको थिए निस्वार्थ सेवा थियो उहाँको सबैले झाप मा गाँजाको तालमा भन्दा पनि जेको तालमा भए पनि आफ्नो काम राम्रो गरेको छ भने गर्थिया 2081/11/21गते चुनाव बहिष्कार गर्नेमा पछु म तर उहाँ हार पनि जनताको मन भने जितेका थिए हर दुःखमा हेल्पपिङ ह्यान्ड बनेका छन् Dr bhagwon ko स्वरूप भने गर्थीय उहाँलाई देखा हो रैछ लाग्छ 🙏🙏🙏🙏🥰🥰🥰🥰😭😭😢😢😭देश र जनताको यस्तो हालतमा उहाँको देन् कस्तो राम्रो
2026-09-03 01:44:30
5
Raju Bhandari :
bhai salute talai big respect bhai talai
ta nepal ko xoro hos bhai
xati chauda bhayo bhai
talai salute bhai
2026-09-02 16:15:58
6
सुकुम्बासी जोगी.✍️👣 :
अक्सर काम नलाग्ने चिज अफ्ठ्यारो मा काम लाग्छ❣️
2026-09-03 06:59:18
2
Anil Chaudhary :
sabaile jaslai pagal, ani gaja khako vnthyo aaj tei manxe sabai Kura birser sewa grdai xa salut xa 🥰🥰
2026-09-03 00:36:55
2
Sujal sen thakuri❤️❤️ :
नबुझ्नेलाई केही हैन, बुझ्नेलाई ज्ञान हौ।
अरूको थाहा छैन, दुखीको सान हौ।
पेसाले डाक्टर, सबैको भगवान् हो।🇳🇵🇳🇵🙏🙏❤️❤️❤️❤️❤️🇳🇵❤️
2026-09-02 17:28:41
4
Sarup Dhungana :
राम बरण यादब पनि डक्टर जो बिसौं बर्शदेखी आफ्नो काम छोडेर जनताले रगत पसिना बगायर तिरेको करबाट भत्तार सुबिधाहरु लियर मोज गरिराछन भेने इनि पनि डक्टर हेर्नुस आफै मुल्याङकन गर्नुस !
2026-09-03 04:06:27
1
Suman Neupane :
all time good bro👏
2026-09-02 16:20:25
1
Jivan Adhikari :
म निकोलसलाई मान्छु ❤️सबैसँग आफ्नै विचार हुन्छ, सबैले आफ्नै तरिकाले लड्छन्।
तर असली कर्म भनेको देशलाई परेको बेला आफूले जानेको सीप, ज्ञान र साथ देशका लागि दिनु हो। 🇳🇵❤️देशको दुःखमा उभिने मान्छेलाई सम्मान गर्न सिकौँ।
तपाईंको सीप र साहसलाई सलाम छ दाइ।
Love you bro ❤️🇳🇵
2026-09-02 17:39:37
2
रोशन लिम्बु :
nikolasa kin bujhadain manxe haru rajanitima aaunu hai hamro purba Bata hami ghanti bahek junai chunaba china liyera aaunu hami jitauxau tapai sawastha mantri vayera nepalko sawastha pranalima sudhar garnu parxa
2026-09-03 04:22:36
0
To see more videos from user @drbhusalnicholous, please go to the Tikwm
homepage.