जे गर्दा नि कति राम्रो लाग्छ हाम्रो गृहमन्त्री ज्यु ले।💐💐❤️❤️🙏🙏
2026-09-03 02:58:47
1992
🍃🕊️ :
नसा लागेर हो कि दसा लागेर हो सुदन मन परेर उलकै भको छ 🤦🏻♀️😂
2026-09-06 05:59:20
159
sanjita_sen5 :
32 गुणले भरिपूर्ण हाम्रो गृहमन्त्रि ज्यु ।🙏🙏
2026-09-03 11:15:27
752
Laxmun pariyar :
Nice home happy dashin 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
2026-10-21 01:39:32
0
DilmayaRai :
म किन मख्ख भा हुम्ला खै🥰🥰🥰🥰😍😍
2026-09-03 04:02:44
147
🧿सोनु रुम्बा तामाङ🧿 :
हिरो हाम्रो सुदन ज्यू❤️❤️❤️❤️
2026-09-03 02:03:59
429
Bishnu Chhetri :
३२ गुणले भरिपूर्ण भएको हुनुहुन्छ हाम्रो गृहमन्त्रीज्यू🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
2026-09-03 04:32:14
248
neeleema🌷 :
Arko juni ma ma uhaako huna paam 😭sakey ta yei janma ma pani hunthiYoo😅😭
2026-09-03 18:37:54
44
Sangita 🌹🌹🇳🇵 :
बालेन र सुधन नपत्याउने खोला बनेर निस्के 😁यस्ताले के गर्लान लाग्थ्यो सुरुमा देख्दा ऐले घरका बाउको भन्दा बढि आशा भरोसा लाग्छ 🙏❤️👍️
2026-09-04 04:21:21
131
लेकालि कान्छि :
आफ्नो देशको जनता गुमाउनु परेको पिडा त आफ्नो ठाउँमा छँदैछ पिडा भयोे भनदैमा सँधै रोयर बसन पनि सक्दैन दुःख मा पनि हाँस्न सक्नु पर्छ भन्ने शनदेस दिनु भएको हो गृहमन्त्री ज्यु ले
2026-09-03 04:25:54
55
Jagat Dhungana :
love you bro ❣️❣️❣️❣️❣️
2026-10-20 08:04:34
0
प्रकाश बानियाँ :
proud of our home minister ❤️
2026-09-04 08:15:57
19
Sanita Khanal Khatiwada :
32 गुणले भरिपूर्ण हाम्रो गृहमन्त्रि ज्यु ।🙏🙏
2026-09-05 11:24:24
15
GiTa❤️✨ :
जे गरे पनि राम्रो हुने हाम्रो गृहमन्त्रीलाई सुदन जय सुदन🇳🇵🇳🇵🙏🙏🙏🙏
2026-09-04 16:28:49
12
Gita Sapkota :
३२ लक्ष्यले युक्त भएको हाम्रो गृहमन्त्री 🙏🙏🙏
2026-09-03 04:46:48
39
lamjunge dada😂♥️ :
गोरखाली ठिटो जे मा पनि फिट हो नि ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
2026-09-03 05:59:24
9
📿निशा💝डोङ्स्य🦋 :
३२ गुणले भरिपूर्ण भएको हुनुहुन्छ हाम्रो गृहमन्त्रीज्यू🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
2026-09-03 17:38:49
13
Sanjit Syangbo🇳🇵🇳🇵 :
पहिलाको मन्त्री खाली सम्सदमा मात्रै देखिन्त्यो अहिले सन्सार भरी देखेको महसुस गर्छु।
2026-09-03 12:27:35
31
mr gorkhe😘 :
sarai active hamro manteri juu😘
2026-09-02 21:58:47
31
sunshine :
सुनमा सुगन्ध भनेको यै हो💕💕💕💕
2026-09-03 03:57:08
17
jamunachaudhary126 :
Jay Nepal
2026-09-02 16:11:38
17
Salina :
:🙏🙏🙏:आँखा भित्र बसेको तस्बीर जस्तै लाग्छ ओठ भित्र लुकेको मुस्कान जस्तै लाग्छ खै किन हजुरको यति सुन्दर भिडियो मुटु भित्र चलेको धडकन् जस्तै लाग्छ बयान गर्न नसकेनी मायाँ छ हजुरलाई हर धडकन् सँगै बग्ने छाया छ हजुरलाई आँखा बन्द गर्दा पनि देखिन्छ हजुरको सुन्दर रूप मनको गहिराइमा गहिरो माया छ हजुरलाई मेरो तर्फ बाट लाखौं करोडौं को शुभकामना हजुरलाई साथै मिठो सम्झना सफलताको शुभकामना हजुरको बिग फ्यान राज विक्रम ठकुरी 🌺💞
2026-09-03 19:34:15
5
Safu Saru :
kasto mileko yrr song r danch ni 🥰😍
2026-09-03 03:15:04
5
यात्रा जिन्दगीको 🥷🫰💗💘🥀 :
हाम्रो लाई होइन राम्रो लाई चुनौ अनि बल्ल हाम्रो देश राम्रो हुन्छ महोदय 32 गुण भरिपूर्ण भएको हाम्रो घृहमन्त्रि sudan गुरुङ ज्यु हामी जनताले चाहेको भनेको जस्तो घृहमन्त्रि पाएको छौ सबै नेपाली जनताहरुको मन मुटुमा बसेको मान्छे sudan गुरुङ घृहमन्त्रि ज्यु जनताको पीडा बुझिदिने जनता सँगै हाँस्नुहुन्छ जनता सँगै रुनुहुन्छ...✍️👀💪 🥺😱❤️❤️🫶💞💞👏🙏 👍🇳🇵🤗
2026-09-03 09:07:04
5
Sanu Gurung :
Nepal Real Hero Sudan gurung
2026-09-05 14:48:23
1
To see more videos from user @jharna_sangpang, please go to the Tikwm
homepage.