@mukesh20541126: “संसारले साथ छोडे पनि आमाको माया कहिल्यै टाढा हुँदैन। मेरी आमा नै मेरो सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ। ❤️🙏” “भगवानसँग धेरै कुरा माग्दिनँ, बस मेरी आमाको अनुहारमा सधैं मुस्कान रहोस्। ❤️” “आमाको माया जस्तो निस्वार्थ माया यो संसारमा अरू केही छैन। मेरी आमा, मेरो संसार। 🌸❤️” “जिन्दगीमा जे पाएँ, आमाको आशीर्वादले पाएँ। आमा, तपाईं हुनुहुन्छ त्यसैले म भाग्यमानी छु। 🙏❤️”#mom @शर्मिला सुन चाँदी गहना पसल @Priyanka bk