@swamiyoganand: आज जिवनसाथिले शरीर त्याग गरेकाे ११ दिन #osho #swamianandarun #swamiyoganand

Swami Yoganand
Swami Yoganand
Open In TikTok:
Region: NP
Wednesday 02 September 2026 16:31:15 GMT
621495
51309
1680
2895

Music

Download

Comments

laxmiadhikari973
Laxmi Adhikari :
सँगै हुँदाको बेला नै मान, सम्मान , माया र सपोर्ट गर्नु र महत्व बुझ्नु आवश्यक छ ।
2026-09-03 01:38:49
161
binod.binod.binod
BinodSir :
शरीर त मरेको हो, आत्मा मरेको छैन! छोडेको शरीर सम्झेर रूनु बेकार छ! यस्तै यस्तै भन्थे ओशो ले
2026-09-02 17:33:41
239
sita_poudel04
Sita Poudel :
के कारणले शरीर त्याग गर्नु भएको होला🙏🙏
2026-09-02 17:06:11
17
angmayasherpa430
Angmaya Sherpa430 :
शिष्यहरुले गुरुको शब्द बाट केही पनि सिक्दैन। गुरुको चरित्र र आचरण व्यवहार बाट जस्तो छ तेस्तै सिक्छन् । गुरु बन्नलाई १० बर्ष मौन साधना गरे पनि अनित्य बुझेर मोह र आशक्ति नहटेसम्म काम छैन।
2026-09-02 17:51:22
54
sanibastola
Just for you ❤️dearman :
हुन्जेल यस्तै महत्व दिनु होला सबैले
2026-09-03 00:33:55
66
basantapokharel53
वसन्त पोखरेल 🕉️ :
बैकुण्ठ बासको कामना,
2026-09-02 16:45:46
59
shreedika.sirish
श्रीदीका शिरिष 💋😘❤️ :
Aunty miss you 🥺
2026-09-02 17:39:14
10
rajkumarkhadka0
Raj Khadka 🇳🇵🇬🇧 :
यसैले साथमा हुदा एकले अर्कोलाई सधै माया गर्नु है सबैले
2026-09-02 18:03:55
34
saruneupane391
Saru Neupane🇳🇵 :
हरेक छाेरा मान्छेले समयमा आफ्नो मान्छेको महत्त्व वुज्ने हाे भने जिउदैमा नारिले रुनु पर्दै हरेक पुरुष ले नारिलाई हेला गर्छन याे भिडियो पुगाेस😭😭😭🙏✅
2026-09-03 04:37:59
7
sudip.sapkota32
Sudip Sapkota :
मोह त्यागेको मान्छे लाई पनि एती गाह्रो छ... सर्बसाधारण लाई के होला... लौ रक्षा गर भगवान
2026-09-03 12:39:57
21
pariaryal123
Pramila Aryal :
स्वामी जी अरूलाई अर्ति दिन सजीलो जस्तै आफुपनी तेहि अर्तिलाई किन स्विकार गर्नसक्नुहुन्न उहाको आत्मालाई कीन हजरको आँसुको बन्धनमा बाध्न खोज्नुहुन्छ खुसिखुसि मुक्त गराई सन्यासीको अर्थ समाजलाई चिनाईदिनु । माता प्रति भावपूर्ण श्रद्धासुमन शोकाकुल परिवारजनलाई हार्दिक श्रद्धासुमन
2026-09-03 04:24:14
17
parbatapoudel4
Parbata Poudel :
भगवान् बाट शोकलाई शक्ति मा बदल्ने क्षमता प्राप्त होस् 🙏
2026-09-02 16:41:00
16
ramubhandari1434
Ramu :
हजुर जस्तो ज्ञानी आत्मा भएर यसरी रुनुभयो भने उहाँको आत्माले शान्ति अवश्य पाउँदैन त्यसैले हजुरले अब रुने होइन उहाँलाई सद्भावना सुभावना दिनुपर्छ मानिस मरेपनि मानिसको आत्मा मर्दैन यो कुरा हजुरलाई थाहै छ। यो सृष्टिचक्र हो यहाँ सबैले आफ्नो आफ्नो पाठ खेल्नुपर्छ उहाँको फेरि पुनर्जन्म हुन्छ। उहाँलाई हजुरले सुभावना शुभ आशीर्वाद दिने हो यदि रुने हो भने उहाँको आत्मालाई शान्ति अवश्य मिल्दैन आफूलाई सम्हाल्नुहोस् धैर्य धारण गर्ने शक्ति परमात्माबाट मिलोस् 🙏🙏🌺🌺🌺 उहाँको आत्माले शान्ति पाओस् उहाँको राम्रो कुल घरानमा पुनर्जन्म होस् यही शुभकामना राख्नुपर्छ 🙏🙏🌺🌺🌺🌺🌺
2026-09-03 03:10:10
7
ambikaparajuli05
Ambika Parajuli :
जोड़ा गुमाउनु को पीड़ा गुमाएकालाई मात्र थाहा हुन्छ
2026-09-02 17:51:15
11
appleuser3322745
Maya Npl hiking and adventure :
Omg 😱 rest in peace
2026-09-03 18:39:29
0
user931286548
Rama Ghimire 🇳🇵🇳🇵🇵🇹🇵🇹 :
Stay strong swami yoganand ji 🥰🥰 🙏🙏
2026-09-03 18:40:46
0
narayan1966
Narayan Rayamajhi, Palpa :
Rest in peace
2026-09-03 18:44:19
0
sita.baral233
Sita baral :
miss you
2026-09-03 15:58:48
0
2ear1mouth
मोक्षः :
जीवनको एकमात्र सत्य मृत्यु भन्ने ग्यान भएको साधुले प्रेमलाई मोहमा परिबर्तन गरेको देख्दा अच्चम्म लागेर आयो. मोह मर्छ प्रेम मर्दैन , प्रेममा बलिदान हुन्छ मोहमा बास्ना मात्र हुन्छ.यो प्रदर्संको दुनियाबाट दर्सनमा लागनु नै उत्तम उपाय हुन् सक्छ
2026-09-02 21:37:09
5
harichandraregmi6
Harichandra Regmi :
भगवान् बाट शोकलाई शक्ति मा बदल्ने क्षमता प्राप्त होस् 🙏
2026-09-02 17:24:28
6
amunashakya
Amuna Shakya🙏🙇‍♀️🥀 🦋🧚‍♀️ :
😭😭😭😭 हृदयमा सधैँ रहिरहने हाम्रो ग्राजेन, हाम्रो प्रेरणा सधैँ मनमा रहिरहनेछ। ❤️🙏 तपाईंको माया, ऊर्जा र प्रेरणा सधैँ हाम्रो हृदयमा जीवित रहनेछ। 🌸
2026-09-02 16:36:49
10
dpak.stha
Deepak_Shrestha :
म जतिसुकै संसार बुझेको छु भनेपनि आफ्नो मुटु चुडिदा कसको आँसु झर्दैन र ? भगवानले धैर्य गर्न सक्ने सामर्थ्य प्रदान गरून् 🙏🙏🙏
2026-09-02 17:17:19
9
sita_adhikari5598
Sita adhikari kadel :
भगवान् बाट शोकलाई शक्ति मा बदल्ने क्षमता प्राप्त होस् 🙏
2026-09-02 21:48:27
6
urmilagiri02
Urmila Giri :
गुरु ज्यू मॅ वसो मात अैलेसम्म पाइला टेकेकि छैन ! तर हजुरहरुको भिडियो म धेरै हेर्छु हेर्थिय आनन्द लिन्थिये , मलाई यो नि थाहा छैन माता ज्यू लाई के भको थियो कसरि यस्तो भयो अव हजुर आफुलाई सम्मालिसोस हस! मलाई यति थाहाछ जहॅा हजुरले त कैयौ दुखी भड्कियका आत्मालाई खुशीभयर बाच्न सिकाउनु भकोछ हजुर राम्रो सम्मालिसोस हजुर हजुरको बियोग यो सत्य हो जस्लाई मैले स्विकार्नु पर्छ भन्ने होस 🙏
2026-09-02 17:13:44
5
jitendrathapa921
jitendrathapa921 :
@Anu Shrestha: मृत्यु पनि मोक्ष प्राप्तीको लागी नै होनि, दुनियाँलाई मरेको बेला हास्नु पर्छ भन्ने मान्छे, आज आफै रोईरहेको देख्दा अच्चम भयो🙏
2026-09-03 14:47:02
1
To see more videos from user @swamiyoganand, please go to the Tikwm homepage.

Other Videos


About