Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@user1930514020622: #هبه العربي
بودكاست
Open In TikTok:
Region: EG
Wednesday 02 September 2026 18:34:12 GMT
5881
394
7
14
Music
Download
No Watermark .mp4 (
1.18MB
)
No Watermark(HD) .mp4 (
1.18MB
)
Watermark .mp4 (
2MB
)
Music .mp3
Comments
أميرة الحروف :
صح
2026-09-03 12:03:22
0
اجمل نساء الارض :
رجعت والله
2026-09-03 03:50:50
0
اه من غدر البشر :
صح لسانك ونبض قلبك الحلو روحي
2026-09-02 23:55:46
0
samarsamara94 :
صح
2026-09-02 19:00:15
0
noorsyed737 :
صح
2026-09-02 20:56:39
0
عماد :
🥰🥰🥰
2026-09-02 19:32:48
0
🍒رافع جابر(على الله👌💪🍒 :
💖💖💖
2026-09-02 20:36:44
0
To see more videos from user @user1930514020622, please go to the Tikwm homepage.
Other Videos
Risposta a @_ggineevra._ #Viral #Perte #Neiperte
देशमा यस्तो परिस्थिति बन्यो, जुन घटना हामी सबैको मनमा एउटा कालो दिन बनेर बस्नेछ… 🇳🇵❤️🩹 पछिल्ला केही दिन कसैका लागि पनि सहज छैनन्। म पनि सामान्य अवस्थामा बस्न सकिनँ। मनले बारम्बार एउटै कुरा भनिरह्यो “यस्तो बेला घरमा बसेर होइन, पीडामा परेका आफ्ना मानिसहरूको बीचमा पुगेर साथ दिनुपर्छ।” त्यसैले मैले तय गरेका कार्यक्रम, मिटिङ, प्रोजेक्ट र आफ्ना धेरै कामहरू केही समयका लागि थाती राखेँ। मनले एउटा निर्णय गर्यो “मैले सकेको सहयोग गर्न म त्यहीँ पुग्नुपर्छ।” सकेजति राहत सामग्री लिएर म त्यहाँ पुगेँ, वितरण गरेँ। तर जब आफ्नै आँखाले त्यहाँको अवस्था देखेँ, मन झन् भारी भयो। कसैको घर छैन, कसैको खाने अन्न छैन, कसैको परिवार नै छैन… अनि त्यही पीडाबीच पनि नेपाल प्रहरी, उद्धारकर्ता र स्वयंसेवकहरू दिनरात आफ्नो ज्यानको परवाह नगरी अरूको जीवन बचाउन खटिरहनुभएको छ। त्यसैले लाग्यो म यहाँबाट फर्किनु हुँदैन। जति सकिन्छ, त्यति नै गरौँ। मानव भएर अर्को मानवको पीडामा उभिन सक्नु नै सायद सबैभन्दा ठूलो धर्म हो। आफ्नै हातले खाना पकाएँ… पीडामा रहनुभएका परिवारहरूलाई खुवाएँ, उद्धारमा दिनरात खटिनुभएका उद्धारकर्ताहरूलाई खुवाएँ, नेपाल प्रहरीका दाजुभाइहरूलाई खुवाएँ, र ती साना नानीबाबुहरूको पेटमा अलिकति भए पनि खाना पुगोस् भनेर सकेको गरेँ। मैले गरेको सहयोग ठूलो छैन। तर कसैको कठिन दिनमा एक गाँस खाना, एक बोतल पानी, एक जोर कपडा वा केही क्षणको साथ पनि ठूलो अर्थ राख्दोरहेछ। ❤️🩹 आज मैले यहाँ आएर एउटा कुरा अझ गहिरो गरी महसुस गरेको छु देश भनेको नक्सामा कोरिएको भूभाग मात्र होइन रहेछ, देश भनेको दुःखमा हुँदा एक–अर्काको हात समात्ने मानिसहरूको भावना रहेछ। 🇳🇵 म अझै यहाँ छु। र मैले सकेसम्म, मेरो सामर्थ्यले भ्याएसम्म यो पीडामा साथ दिइरहनेछु। किनकि आज उनीहरूलाई हाम्रो साथ चाहिएको छ। भोलि हामीमध्ये कसैलाई उनीहरूको साथ चाहिन सक्छ। आउनुस्, यो कठिन घडीमा सबैले हातेमालो गरौँ। सक्नेले सहयोग गरौँ, नसक्नेले हौसला दिऔँ। तर पीडामा परेका आफ्ना नेपालीलाई एक्लो नछोडौँ। 🙏❤️🩹 नेपाल फेरि उठ्नेछ। हामी सबै मिलेर उठाउनेछौँ। 🇳🇵
#pourtoiii
Funny food running challenge fail 🤣🤣🤣#Foryou #usa #fyp #tiktok #funny #fail #food #funnyvideo
About
Robot
API
Legal
Privacy Policy