@zoshee_praveen: एकै छिन यो १७००० मान्छेको ज्यान लिने हिंसक जनावरको कुरा सुनौँ। भारतको इसारामा चल्ने दलालले कति मज्जा सङ्ग भनेको छ। सबै भन्दा पहिले नेपालबाट राजतन्त्र फाल्नु पर्छ भनेको छ। अब त गु र गोबर छुट्टाउन सिख नेपाली भेडा हो।🙏#राजाआउदेशबचाउ🇳🇵✊ #राजतन्त्रजिन्दावाद #🇳🇵
के जनताको दुःख बुझ्न प्रधानमन्त्रीज्यूको अनुहार हेर्न मात्रै आउनुपर्ने हो? कि नेताहरूको अनुहार हेरेर मात्रै देश चल्ने हो?
जनताको बीचमा गएर जनताको अनुहार हेर्ने, उनीहरूको दुःख–पीडा बुझ्ने र विपत्तिमा आफैँ खटिने मान्छेले नै जनताको वास्तविक अवस्था बुझ्छ। अहिले जनताले भोगिरहेको पीडा कति गहिरो छ भन्ने कुरा त्यहाँ पुगेर काम गर्नेहरूले देखिरहेका छन्।
तपाईं पुरानो नेता, लामो राजनीतिक अनुभव भएको व्यक्ति हुनुहुन्छ। त्यसैले तपाईंबाट धेरै आशा थियो। तर यत्रो वर्षसम्म नेपालको भूगोल, बाढी–पहिरो र विपत्तिको जोखिमबारे थाहा हुँदाहुँदै पनि आफ्नो पहुँच र शक्तिमा हुँदा आवश्यक तयारी र व्यवस्था किन गर्न सक्नुभएन?
नयाँ सरकार बनेको तीन–चार महिना पनि पूरा भएको छैन। यत्रो ठूलो विपत्तिको सबै दोष अहिलेको सरकारमाथि मात्रै थोपर्न मिल्छ र? आलोचना गर्नुस्, प्रश्न गर्नुस्, तर तथ्य र जिम्मेवारी बुझेर गर्नुस्।
देश र जनता दुःखमा छन्। अहिले सबैभन्दा आवश्यक कुरा आरोप–प्रत्यारोप होइन, उद्धार, राहत र पुनःस्थापना हो। 🙏
2026-09-02 20:49:24
3
user6904175125737 :
2026-09-03 04:29:32
0
Apple User743335 :
राजनितिक यात्रा कसरी सकिन्छ रहेछ,जनताहरूले हेरि राख्याछ !!
2026-09-02 22:33:23
9
@_FOR_ARJUN :
सहयोग कहाँ ??? कतिबेला ??
2026-09-02 21:00:27
1
NARAYAN GS :
Desh ko sab vanda thulo hatyara
2026-09-03 01:42:15
5
G.9 :
Ahankarie raxes 😳
2026-09-02 19:25:51
1
sailesh joshi :
देशको सबै भन्दा ठुलो छेपारो
2026-09-03 02:28:17
0
pharashu :
देस बिगारेको मुख्य बेक्ति यहि हो येसलाइ छोड्न हुन्न
2026-09-03 00:15:46
0
GlobalartCeo :
Mr Switzerland 👎
2026-09-03 02:20:51
0
🧬 suresh :
e sab sadeyra marchan
2026-09-03 04:46:10
0
Gaddafi815 :
2026-09-02 20:43:36
0
Gyanendrbdr :
yo desh drohi kahile jane hola jel
2026-09-03 02:41:16
0
किशोर :
एस्तो हत्यारा र भ्रस्टचारीको अनुहार हेर्न पनी हुदैन
2026-09-02 23:45:38
0
Kailash Official 🧿💚🌷 :
😂😂😂
2026-09-03 04:36:03
0
सन्तोष मगर काले🖤🐒 :
😂😂
2026-09-03 03:36:32
0
dan :
😂
2026-09-03 03:46:01
0
Nikesh Budhathoki :
😂😂
2026-09-02 23:32:05
0
NabinAnjan :
☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️
2026-09-03 05:01:23
0
SIRU :
I’m sorry but Nepali le yestai mache khojeko raicha. Janata haru sabai Balen lai nai dos dinchan j garepani Balen doshi 😏
sabaiko bhata khaney Palo aaucha susta susta. prachandey, deuba kp harkey sabai. sarkar aahile desh banauna besta cha. let the government reach making stable level of system, these kind of virus will be reduced from our society one by one
2026-09-02 21:51:11
0
To see more videos from user @zoshee_praveen, please go to the Tikwm
homepage.