@kalim_explains: बाढीले टनेलभित्र हिलो र माटोले पूर्ण रूपमा पुरिएको छ। यसलाई तत्काल समाधान गर्ने Technology नै छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि सांसद ग्यानेन्द्र शाहीको कडा प्रतिक्रिया 🔥 #balenshah #gyanendrashahi #rasuwaflood #floodupdate #pratinidhisabha