@jayamashitv: रसुवामा बाढीको भयंकर रूप: कति चर्च बगे? कति विश्वासी बेपत्ता छन्? 😢 रसुवामा आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्याएको छ। यस विपत्तिमा हाम्रो इसाई समुदाय र चर्चहरूमा कति असर पर्यो? यस भिडियोमा रसुवाका मुख्य प्रभावित क्षेत्रका अगुवा शोभित सापकोटा मार्फत ग्राउन्ड रिपोर्ट प्रस्तुत गरेका छौं। उहाँले बाढीले बगाएका चर्चहरू र हराइरहेका विश्वासीहरूको डरलाग्दो र वास्तविक तथ्यांक दिनुभएको छ। यो समय हामी सबैले एक भएर रसुवाका बाढीपीडित, शोकाकुल परिवार र उद्धार कार्यको लागि निरन्तर प्रार्थना गर्न जरुरी छ। 🙏 पूरै तथ्यांक र भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्: 👇 🔗 Rasuwa Flood Ground Report: Destroyed Churches & Missing Believers Details https://youtu.be/fkgJhB7WpMM कृपया यो भिडियो सेयर गरेर सबै विश्वासीहरूसम्म यो जानकारी र प्रार्थनाको विषय पुर्याउन मद्दत गर्नुहोला। #RasuwaFlood #PrayForRasuwa #NepaliChristian #ChurchUpdate #NepalFlood
we are praying for all Churches family's 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-09-03 13:04:43
0
Santosh Kumar Bhandari :
प्रभुले बचाएनन र
2026-09-05 03:17:31
1
Som Majhi369 :
https://vt.tiktok.com/ZSqeofqPV/
2026-09-03 17:19:51
0
Emrina :
he prabu Katie dukhalagdo khabar plz plz prayer prayer Jesus papa ji help ✝️🙏🏽 😢 😭 😞 😫 ✝️🥰🥰🥰🥰God bless you all ✝️❤️💖 😘 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-03 12:53:30
0
Ganesh Thapa :
हामिलाई मन्दिरको चाहिएकेा छ।त्येा देब भुमि हेा।
2026-09-04 06:57:45
30
Gaule :
मेरो निम्ति जिउनु मसीह हुनुहुन्छ र मर्नु लाभ हो" (फिलिप्पी १:२१)। विश्वासीहरूका लागि शारीरिक मृत्यु कुनै विनाश होइन, परमेश्वरको काखमा पुग्ने ढोका मात्र हो। यो संसार पापको प्रभावमा छ, त्यसैले विपत्ति सबैलाई आउँछ तर विश्वासीको आशा अनन्त जीवनमा छ। ✝️❤️😌
2026-09-03 10:19:04
19
khristiannani :
प्रभु सबै कुरा तपाईँकै हो तपाईंले नै सहायता गर्नु होस😥😥
2026-09-03 09:48:13
14
Maile Gurung :
आमेन आमेन😭😭😭😭🙏🙏🙏🙏
2026-09-04 14:31:55
0
Rita Rasaili :
प्रभु ले सायता गरून् सबैइ लाइ
2026-09-03 05:57:36
5
bishnu ॐ :
नेपालमा चर्च फाप्दैन हो
2026-09-04 13:52:01
4
सत्यम GC :
यो धार्मिक राजनीति गर्नेहरूलाई तुरुन्त सरकारले कारबाही गरोस् |
2026-09-04 06:51:07
6
kb Shrestha12 :
सबैको लागि प्राथना गरौं
2026-09-03 07:38:49
8
Alisha tamang✝️💐 :
jesus help 🙏🥰
2026-09-03 07:38:19
1
Tara limbu :
उहाँ हरुको आत्मा बाचेको छ हामी प्रर्थाना गर्नेछौं 🙏🙏🙏🙏😪
2026-09-04 03:35:02
0
Babu Thapa :
कति गजब, यस्तो प्रकोप आयो मानिस हरू बेपत्ता भए
चर्च मात्र को खोजी 🙏
2026-09-04 04:54:13
4
Alaphaeus✝️🇳🇵🇶🇦🇦🇪🇸🇦 :
😭 sad
2026-09-03 10:04:04
1
@kanchan123🎧🎤 :
🙏🙏
2026-09-03 15:56:22
3
Shanta tamang :
हुन परमेश्वरले बजाउनुपर्ने किन यसरी बगायो होला दाइ
2026-09-04 07:43:03
1
rajchauhan408 :
2026-09-04 05:29:20
2
@minusherpa2 :
yes..Amen.🙏🙏🙏🙏💜💜💜💜
2026-09-03 07:47:27
0
Dibaraj Rai :
मण्डली बगाएको होइन, मण्डली भवन बगेको हो।
अरु मानिस र बिश्वासी परमेश्वरको नजरमा एक हुन भनेर जानु।
2026-09-03 16:59:13
1
Bimala Rai :
सबै दुर्घटनामा पर्नु हुने हरुमा भावपुर्ण श्रदान्जलि तपाईंहरू को आत्माले शान्ति पावोस्
2026-09-04 14:12:32
1
ARJUN GAUTAM200 :
Parmeswor lai ni bahaexa ta kasri ??
2026-09-04 10:04:53
1
To see more videos from user @jayamashitv, please go to the Tikwm
homepage.