@sha_nih__: म हार्नका लागि जन्मिएको होइन, परिस्थितिसँग झुक्न पनि जानेको छैन। गल्ती भयो होला, तर त्यसबाट सिकेर अझ बलियो बनेको छु। अब सही समयले सबैको वास्तविकता आफैं देखाउनेछ। अरूले मलाई चिनून् भन्ने चाहना छैन, अब म आफैंलाई चिन्न चाहन्छु। किनकि आफ्नो पहिचान आफैं बनाउन सक्ने मान्छेलाई दुनियाँले ढिलोचाँडो चिनेरै छोड्छ।