@silentfeelings303: Happy Krishna Janmashtami 🦚🪷 हजुरहरूले सोचेका र चाहेका सबै कुराहरू भगवान् श्रीकृष्णले पूरा गरिदिऊन्। 🙏💙 जीवनमा सधैँ सुख, शान्ति, समृद्धि र सफलता मिलोस्। जय श्रीकृष्ण! 🦚🙏 Radha Krishna #krishnajanmashtamispecial #lordkrishna #radheyradhey🦚🙏❤️ #fyp #viral