@mohanbudhathoki11: यस्ता हिलो निकाल्ने होस् वा पानी तान्ने आपतकालीन मेसिनहरू विपद्को समयमा हेलिकोप्टरमार्फत तत्काल प्रभावित क्षेत्रमा पुर्याइनुपर्छ। यस्तो बेला राज्यको पहिलो प्राथमिकता उद्धार र राहत हुनुपर्छ, न कि केवल औपचारिकता। विपद्को समयमा हेलिकोप्टर नेतामन्त्रीको आवतजावतभन्दा बढी जनताको ज्यान बचाउन प्रयोग भएको देख्न चाहन्छौं। यही हो जिम्मेवार सरकारको वास्तविक परीक्षा। 🙏🇳🇵