🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥰आहा, कति राम्रो भिडियो हजूर! माँ दुर्गा भगवती र काली माताले हजूरलाई सधैँ सुखी, स्वस्थ, खुसी र सफल राखून्। हरेक पाइला–पाइलामा देवी माताको कृपा र आशीर्वाद रहिरहोस्, जीवनमा कहिल्यै कुनै कुराको कमी नहोस्। समय मिल्दा हाम्रो भिडियो पनि एकपटक मायाले हेरिदिनु होला है। मन परेमा लाइक वा सेयर गरेर साथ दिनुहोला, तपाईंको सानो मायाले पनि हामीलाई धेरै हौसला मिल्छ। जय काली माता, जय दुर्गा भगवती! 🌸🙏
जब म संसारमा खराब मानिस खोज्न निस्किएँ,
मैले कोही पनि खराब भेटिनँ।
तर जब मैले आफ्नै मनभित्र झाँकेर हेरेँ
, तब थाहा पाएँ कि मभन्दा खराब त कोही रहेनछ
राधे राधे राधे राधे राधे राधे राधे राधे 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💓💓🥰🥰🥰
2026-10-01 09:38:25
0
चित्र प्रसाद खनाल [अछामी ] :
यस्तो अवस्थामा पनि पित्रीको उद्धारको लागि आफ्नो कर्तब्य पुरा गरेको देख्दा खुसी लाग्यो । पित्रीले आशीर्वाद दिने छन 🙏🙏
2026-09-04 12:08:28
88
Narayan Prasad Risal :
नेपाल बाहिर पनि यसरी श्राद्ध कर्म गर्नु हुँदो रहेछ। खुसी लाग्यो।
2026-09-30 01:54:53
9
rupa bhandari 5 :
यस्तो अब्स्था मा पनि आफ्नो कर्म गर्नु भक्को छ पक्के राम्रो हुन्छ
2026-09-28 15:19:31
4
Prem Prasad subedi08 :
पितृकर्म गर्दा केस मुण्डन नगरिकन दिएको अन्न बिष्ठा र जल रगत समान हुन्छ भनेको छ है।
2026-09-04 05:33:24
13
Bp :
आस्था एउटा जीवनको लय हो । लय बिना हाम्रो जीवन चल्न सक्दैन । संसारको जुनसुकै कुनामा पुगेपनी पितृहरूको आशिर्वाद लागिरहोस् ।🙏
2026-10-01 13:04:29
0
Lezeena g.c :
हो यस्तो देख्दा मनमा भएको श्रद्धा पनि मोरेर जान्छ मेरो त !! जुन सन्तानले जे पनि खान्छ ,गर्ने नगर्ने गर्छ , परिवार भाढ्छ त्यसलाई पितृले पनि केही नगर्दा रैछन झन राम्रो फलिफाप ,निरोगी बनेर गाको देखिन्छ !!🥲जुन सन्तानले सधैं भगवान ,देवी देवता ,कुल पितृ को असाध्यै ख्याल गर्छ,गरिब दुःखी लाई देख्दा बिचरा भन्छ त्यही सन्तानलाई पितृले पनि नहेर्दा रैछन त्यही बिरामी ,त्यसैलाई दुःख ,त्यसैको दुस्मन हुँदा रैछन अहिले त मनको श्रद्धा पनि घटेर गयो मेरो पनि !! धर्म गर्नेको बिग्रिन्छ रे कर्म ,!!
पाप गर्नेको फलिफाप हुने रैछ !!,😭
2026-10-01 11:45:08
0
रामहरिअर्याल-रामप्रपन्न रा.दास :
पित्रीको आशिर्वादले छिटो खुट्टा ठिक होस् । पित्री कार्य गर्दा कपाल खौरिन पर्नी दुना टपरी न पाउनी कुन ठाँउ बाट हुनुहुन्छ 🙏🙏🙏🙏🙏
2026-09-03 18:11:45
35
Punam paneru prasai :
yasto abstha ma ni pitri karya garnu vaneko aafna pitriko shrada, maya Ra kartabya ho thau anusar je samvab cha tehi garne ho KES chai mundane garnu parcha , pitriko aasirbadle hajurko suswastha Ra dirgauko kamana Om pitrivyo nama 🙏🙏🙏
2026-09-29 03:04:45
0
b.Kaushik :
अरु सवै ठिक छ।पितृप्रतिको श्रद्धा लाई नमन छ।
तर श्राद्द गर्दा अनिवार्य केश मुन्डन गर्नुपर्छ।केश सहित पिंडदान गर्नुको अर्थ रहँदैन।
2026-09-04 14:07:17
6
Baburam Basyal :
बिचरा खुट्टा तेस्तो सुन्नियको रछ तैपनि श्राद्द गर्दै
2026-09-03 11:56:53
5
bhimkumarisangroula :
पृत्री हरु सबै ले उहाँ लाई धेरै धेरै आशिर्वाद दीनुहोस् उहाँ को खुट्टामा भयको घाउ। चाडो निको होस् 🙏🌹
2026-09-04 14:36:34
4
beena thapaliya :
naskny vayovany government gayra sang5 garodinuki etakzdi garnuvyohola abta sangy parisina didi baini milyrakesto dukhgaeykoholz mailyta dailai garnudinnam biramihunuhun6 sangy garisiyo afno sari ny sanchotmr thik6inVany k k9 srady sangyfarby tithikodin sidasiny r ejxhaky basnyhai todekhyra sharainy garolayo
2026-09-05 11:06:17
0
Amrit Bashyal :
K Bhayako Sirko KhuttaLai🙏❤️🕉️🇳🇵🙏
2026-09-09 11:12:20
0
Bharat Bhattarai :
कति गारो हो
2026-09-04 12:26:05
0
Parbata Acharya Gautam :
हिन्दु शास्त्र अनुसार श्राद्द राम्राे भयेन । यदि गर्नुनै छ भने विधि पुर्बक गरेकाे राम्राे । हजुर हरुले पनि पत्ता लाउनुहाेस विधि बिपरित के हुदैछ ।
2026-09-05 16:43:43
0
basudevaswamibhajan :
श्रध्दा आस्था यथावत् राख्नु भयेकोमा कर्ता लाई साधवाद 🥰🥰🥰सक्दो गर्दै जानुभयेको छ
2026-09-06 01:56:02
0
Radha Neupane :
miss you buwa 🙏🙏🙏😪
2026-09-04 14:15:11
0
मुखिया बा 🇳🇵 :
कपाल नकाटी श्राद्ध गर्नु हुदैन भन्छन हिन्दु संकार चै। सक्नुहुन्न भने अरु ले गर्दा पनि हुन्छ।
2026-09-05 08:38:52
0
Kaushik 💙 :
यो रोगबाट छिट्टै मुक्ती होस🙏
2026-09-03 17:41:13
2
@twinsmum123 :
एउटा chair ma baser garnu vako vaya hune ni 🙏🙏yati garo vako bela chut painx k 🙏🙏
2026-09-29 07:05:08
1
Er.shusil 🕉️ :
बिचरा कति गार्हो भयो होला यस्तो अबस्थामा पनि गर्नु पर्ने
2026-09-28 14:52:47
2
Roma Baskota :
Khutta k vako hola ni kati dukha
2026-09-03 04:59:49
4
Devi Poudal :
पित्रीको आशीर्वाद मिलोस्🙏🙏🙏
2026-09-05 08:36:05
1
Krishna Raj Ghimire :
जय होस् ॐॐॐ
2026-09-04 07:14:18
1
To see more videos from user @devaka127, please go to the Tikwm
homepage.