@nepal.insight.hub: Mustang को सुन्दर बाटो, अद्भुत दृश्य र मनमोहक यात्रा ❤️ अब अर्को Mustang Trip साथीहरू वा आफ्नो प्रिय मान्छेसँग प्लान गरौँ है! 🚗 यात्रा गन्तव्यभन्दा पनि साथ दिने मान्छेले अझ विशेष बनाउँछ। ❤️ 📍Mustang, Nepal 🇳🇵 #Mustang #MustangTrip #NepalBeauty #TravelNepal #RoadTrip