@therealnepal0: देश बाढीको पीडामा रोइरहेको बेला, हजारौँ परिवार दुःख र विपत्तिसँग जुधिरहेका छन्। यस्तो कठिन परिस्थितिमा जिम्मेवार नेतृत्वले जनताको पीडा बुझ्दै राहत र उद्धारमा केन्द्रित हुनुपर्ने ठाउमा तर हर्क साम्पाङ नाचेर रमाइरहेको देखिन्छ। #harkasampangarevolution #flood #viralpost #foryou
चुनाव फेरी पनि आउछ 😡😡😡 जनताहरुले कहिल्यै माफी दिने छैन याद राख🔥🔥
2026-09-03 08:05:32
117
Limbu Patangwa :
देसमा बाडिले मान्छे मरदा नाचगान गर्ने राजनीति पाटी कुन हो भन्दा हर्केको पाटी हो भन्नुहोला
2026-09-03 12:12:19
74
Chemzong76 :
पहिलै थाहा थियो, अझै प्रमाणित भो🥲
2026-09-04 04:40:02
29
sabitrabhattarai84 :
हे भगवान कसैको रमाइलो कसैको रुवाबासी 😭😭😭😭
2026-09-04 07:56:38
16
balgurung50425 :
आरुको दुखमा हांस्ने लाई कुनै दिन यिनी हारु को पनि रुने दिन पक्कै आउनेछ पृथिवी गोल छ।
2026-09-03 09:17:11
18
Rajkumar Bantawa :
जय माटाे ।
2026-09-04 05:31:37
0
Morange tiger :
2026-09-03 10:27:14
21
nirthapa65 :
धरान का जनता सचेत हुनुपर्नेछ
2026-09-03 12:52:11
17
🌅पराजुली बिजुली पसल🌄 :
होइन एकदम राम्रो मान्छे हुनुहुन्थ्यो उहाँ पहिला साथीभाइहरू धेरै गाली नगरौँ। दिमाग खुसीसकेपछि कसको के लाग्छ र?🥰🥰
2026-09-04 11:49:51
3
Bikram Tamang 🇳🇵 :
कहिलेको भिडियो उठाएर बनायो यस्तो , सकिन्छ सहयोग गरौ सकिन्न विरोध पनि नगरौ , जनता रोएको ठाउँमा रोएरै काम गर्ने हो हासेको ठाउँमा हासेरै काम गर्ने हो l केही छ भन्नु.....
2026-09-03 12:27:21
0
Himalmoktan46 :
ईतिहास सची छ यो दिन अब को चुनाव म नबिर्सिनु होला सरकार को तलब खाएर सरकार कै बिरोद गर्ने पार्टी लाई भोट नदिनु होला धन्यबाद🙏🙏
2026-09-04 04:55:47
8
Hira Woli :
जनताले बुझ्नुपरछ याे हर्केकाे माटाे पाटिलाइ बहिस्कार गरनुपरछ
2026-09-04 08:36:33
6
Dinesh Thapa :
Jay balen
2026-09-04 16:13:50
1
thapa dai :
जातीय पार्टी भनी बद्नाम गरे,विपद् को बेलामा जान रोक लगाइयो,पैसा चन्दा संकलन गरी सहयोग गर्न रोक लगाइयो त्यति ले नपुगेर फेरि पनि भिडियो ट्रोल बनाइँदै बद्नाम गर्दै छन्
2026-09-03 14:20:29
7
Dr.Ganga Bardewa :
yahi ho asli rup
2026-09-03 17:26:30
5
Binod Rai :
म निशब्द भए
2026-09-04 17:28:25
1
Binod chaudharyTharu :
आउने चुनावमा जनताले हिसाबकिताब दिनेछन् ।यसपालि जनता झुकियो तर अर्कोपटक सचेत पक्कै हुन्छौ😂😂😂
2026-09-04 09:20:02
1
Anita_stha_kwr :
अब आउने चुनाव मा के हुन्छ हर्ख हेरेर बसे हुन्छ
2026-09-04 14:08:06
1
Manjit Bomjan :
कसैको छोराछोरी घुमेर रुँदै छ कसरी रमाउँदै छ के हो के हो संसार यार
2026-09-04 08:27:36
1
झापाली केटो 🇧🇭🇳🇵🇳🇵🇳🇵 :
2026-09-03 19:01:04
1
RamaRosan🏖️ :
हामी नेपाली होनी, आस्था मिल्दैन,हाम्रो सोच बिचार मिल्दै,रंग मिल्दैन, जात मिल्दैन,सिदान्त मिल्दैन,पार्टी मिल्दैन। “सयौ थॅूगा फूलका हामी”रंगिचंगी बाहिरबाट हेर्दा त राम्रो देखिन्छ तर भित्र-भित्रै एक अर्कामा जलेर धुॅवा उठीरहेको छ 🥺🥺
2026-09-03 06:11:12
2
Kumari Bista :
ईनीहरु लाई बरखा,त गनर्ुपर्ने हो सरकार ले
2026-09-04 05:09:22
1
chandra 🇪🇺🇪🇺🇪🇺 :
कसैलाइ पिडाछ त कसैलाइ रमाइलो कसरी आसाराख्नु यस्ता नेता बाट
2026-09-04 03:21:00
5
Florence nightingale :
ghanti ra mato vandaii vanxan Tara farak k xa ya manabtako🥺🥺
2026-09-03 06:05:16
1
Bir karki :
same day difference .......vidio..in nepal
2026-09-03 05:28:04
0
To see more videos from user @therealnepal0, please go to the Tikwm
homepage.