@anuragshah601: विपत्तिमा स्थानीय सरकारलाई दोष दिनेहरुले यसरी फिल्डमा गएर बुझ्नु पर्यो स्थानीय जनप्रतिनिधिले के गर्दै छन भनेर #jaynepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 #nepalicongress #rspnepal🔔🇳🇵 #balen #sudangurung
धेरै दु:ख गरेका छन,तर गलत अर्थ लगाए,आफ्नो छर छिमेकी,आफन्त बिपतमा छन कुन जनप्रतिनिधि हेरेर बस्न सक्छ,बिचरा आफै पिडित छन तर गलत अर्थ लगाए 😭😭😭
2026-09-03 08:36:23
144
Db Rawal Official-1 :
Salut xa hjr. Rajandra baniya is best jarnalist of Nepal.
2026-09-03 07:04:46
47
sanushahi5437 :
जनताको दुःख सुखमा साथ दिने जनप्रतिनिधि नै हाे सांसदहरू त मुख देखाउन मात्रै आउने हाे ❤️
2026-09-03 10:45:59
77
sandhya khanal :
Right 👍 brother 🙏
2026-09-04 06:55:51
0
Karna Bohara :
अबस्था बिकराल छ सरकार गिज्जाई राखेकाे छ।
2026-09-03 08:40:49
36
🖤DARI~~
यो कुरा आसिका तामाङ लाई सुनाईदिनु
2026-09-04 02:28:49
15
Rana Bikash :
यस्तै हो दुनिया जसको मनमा खोट हुन्छन् त्यसले अरूलाई पनि तेस्तै सोच्दो रहेछ।दोषी चस्मा को नजर
2026-09-03 08:30:04
35
Ramesh chand :
कुनै वडा अध्यक्ष माथी संका गर्ने ठाउ छैन।
2026-09-03 16:20:45
30
Anita Poudel :
वडा अध्यक्ष कति समन फिल्डमा खटिएर काम गर्नु पर्छ त्यो मैले कोरोनाको समयमा
2026-09-03 12:07:27
23
Yeshe Thaye :
He is right
2026-09-03 16:38:50
0
Bidur Karki :
रसुवा जिल्लाको हुन म बसेको ठाउको🙏🙏🙏🙏🙏
2026-09-03 15:16:24
12
𝓐𝓻𝓹𝓪𝓷..🕊️ :
वास्तविक जनतासँग नजिक हुने भनेको स्थानीय तहका जनप्रतिनिधि हुन् चाहे जुनसुकै पार्टीको भएपनि। हर दुःखसुखमा काम लाग्ने जनताको हरेक समस्यालाई बुझ्ने। एउटा सांसद भनेको कहिले आउँछ कहाँ जान्छ त्यो सबै ठाउँमा पुग्न सक्दैन। र यस्ता संसदले जनप्रतिनिधिलाई धम्क्याउनु थर्काउनु भनेको यो अत्यन्तै नराम्रो कुरा हो।
2026-09-03 09:42:48
15
nembangindira :
kati mito kura
2026-09-03 09:43:49
10
laxmi adhikari :
हिरा हुन 🥰🥰🥰
2026-09-03 08:33:31
14
@chirankandel :
राजनीति संसकार चाहिन्छ हजुर।तेसै आउदैन।
2026-09-03 11:28:05
6
mohanrai :
सहि कुरो हो हजुर 🌺
2026-09-03 17:39:13
2
sarpabista1 :
अटाेमेटिक मन्त्री ले देखेनन त्याे कुरा
2026-09-04 04:35:08
1
चौरासे कान्छा💝Daicy🏹 :
jay balen
2026-09-03 14:03:36
1
खिरु गुरुङ :
kasto thau hola ni
2026-09-03 11:58:53
0
Milan Subba :
सबैभन्दा दु:खको पद । न खान पाइन्छ न सुत्न पाइन्छ । बिरामी हुदा पुगेन भनेपनी दु:ख मान्छन ।
2026-09-03 17:20:42
2
Gita Anjan :
पुर्ब गा बि स बराबर को क्षेत्रफल बराबर को छ।श्रोत कम छ त।🥰🥰🥰
2026-09-03 13:33:26
3
BirendraThapaChhetri ,,, :
right sir
2026-09-03 09:36:28
3
Kishor Basnet :
सनै नराम्रो कहा हुन्छनर
2026-09-04 05:25:38
0
Kaushila Bazgain 🌹🇳🇵🌹☀️❤️ :
एक दम ठिक
2026-09-04 05:55:44
0
To see more videos from user @anuragshah601, please go to the Tikwm
homepage.