@laxmidhv3k4: मानवताको पक्षमा सानो प्रयास, ठूलो विश्वास। ❤️ बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको राहतका लागि सङ्कलित रु. ६१,०००/- (अक्षरूपी: एकसट्ठी हजार रुपैयाँ मात्र) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी गराउन पाउँदा खुशी लागेको छ। यस सहयोग अभियानमा साथ, सहयोग र विश्वासका लागि सम्पूर्ण सहयोगीहरूमा हार्दिक धन्यवाद। 🙏🇳🇵 #LaxmiEducationalAcademy #laxmieducationalacademy #karjanha #Our_school @🔥Dalliko homemade achar😋 @Guru.s.yadav4262 @Bhola Mandal @@❣️SuSmiTA❣️❣️🙏 @makeshwar sah @𝕯𝖎𝖌𝖎𝖙𝖆𝖑𝕲𝖚𝖗𝖚💻🐿️ @Renu❤️