@indra_jijibisha: दृस्टी बिहिनहरुले बाढी पिडितहरुलाई श्रम संस्कृति पार्टी मार्फत गरे यति धेरै आर्थिक राहत सहयोग ।

Indra Jijibisha 🎤silichung tv
Indra Jijibisha 🎤silichung tv
Open In TikTok:
Region: NP
Thursday 03 September 2026 08:24:10 GMT
13729
2290
222
191

Music

Download

Comments

deshlimbu62
Bimal :
सलाम महान साेच भएका दृष्टि बिहिन मित्रहरू लाई
2026-09-03 10:02:29
34
sanuchamling33
dear->$@P@N@. ¿ :
sarkar le pani yasrini 1/1 garer dekhaunu saknu parx kosle kati gareko x sayog vaner sakx dekhaun
2026-09-03 13:50:40
0
harichemjong149
harichemjong149 :
Big respect ❤️🙏
2026-09-03 11:52:42
0
prakash.rai041
Prakash Rai :
अरूको दुःख महसुस गर्न आँखाको दृष्टिभन्दा पनि मनको दृष्टि ठूलो हुँदो रहेछ। ❤️आफ्नै जीवनमा अनेकौँ कठिनाइ र अभावका बीच पनि बाढीपीडितहरूको पीडालाई आफ्नो पीडाजस्तै सम्झेर सहयोगको हात अघि बढाउनु भएको यो कार्य साँच्चिकै हृदय छुने छ। 🙏 सहयोग कति रुपैयाँको भयो भन्ने कुरा ठूलो होइन, त्यो सहयोगभित्र लुकेको माया, भावना र मानवता कति ठूलो छ भन्ने कुरा ठूलो हो। आफूलाई परेको दुःखभन्दा अरूको दुःखलाई ठूलो ठान्नु, अरूको आँसु पुछ्न आफ्नो सामर्थ्यअनुसार केही गर्न खोज्नु—यही त साँचो मानवता हो। ❤️कतिपय मानिससँग सबैथोक हुन्छ, तर अरूको पीडा बुझ्ने मन हुँदैन। यहाँ भने सीमितताबीच पनि मनको उज्यालो यति ठूलो देखियो कि त्यसले दुःखमा परेकाहरूका लागि आशाको सानो दीप बालिदियो। साँच्चै, मानवता देखाउन ठूलो धन चाहिँदैन, ठूलो पद चाहिँदैन। अरूको पीडामा आफ्नो मन दुख्ने र सकेको सहयोग गर्ने एउटा संवेदनशील हृदय भए पुग्छ। बाढीपीडितहरूको दुःखमा साथ दिनुभएकोमा हृदयदेखि नै सम्मान। तपाईंहरूको यो सहयोग रकममा होइन, मानवताको विशाल भावनामा मापन हुनेछ। ❤️🙏🇳🇵
2026-09-03 12:51:14
11
nishalimbu9215
Nisha Limbu :
फेरि ठग हरु ले बिरोध गर्ने भयो तेत्रो एक बाकस चान्चुने पैसा आको काहा गयो भनेर
2026-09-03 11:16:04
15
mohan.rai898
Mohan Rai :
कति अान्नद लाग्छ जयमाटाे जयदेश
2026-09-03 12:45:58
8
user4019667568103
dipak :
good job
2026-09-03 11:43:29
0
padamrana185
Padam rana :
Thanks all,
2026-09-03 13:54:13
0
rita.subba53
Rita Subba :
सलाम छ है सबै जना लाई जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
2026-09-03 09:37:25
4
aavassunuwar
Aavas Sunuwar :
सलुट छ वहाहरु लाई
2026-09-03 13:49:03
1
lakshmi.limbu
Lakshmi Limbu :
Supar 🙏🙏🙏🙏
2026-09-03 09:13:34
2
xayachamling601
Xaya Chamling601 :
लुजा बिरोधिहरुले जलेर हुन्छ दृस्टी बिहिन हरुले समेत हर्क साङ्पाङलाइ बिश्वास गर्छ तर सरकारलाई गर्दैन 😘😘😘😘😘😘
2026-09-03 16:27:05
0
manurai147
manmaya rai123 :
👍👍👍👍👍बधाई छ बिचार द्र्स्ती बिहिनहरु लाई👍👍
2026-09-03 13:53:36
1
.madan8
मदन ( Madan ) :
सहयोग भनेको धन होइन मन हुनु पर्छ सम्मान छ सहयोगि हातहरुलाई 🌹🌹🙏🙏
2026-09-03 10:29:01
2
raimanjil1
raimanjil1 :
Good job 👏🏼
2026-09-03 10:43:45
0
shivachamling115
निष्ठुरी 💔 :
2026-09-03 10:06:46
1
rupen_78
Yakthungsa☸️ :
हर्कलाई QR भन्दै गाली गर्नेहरुभन्दा उहाँ हरु पो महान रछन मानवता र सोचाइ 100% great 👍️
2026-09-03 16:29:06
0
rameshrai5191
Ramesh rai :
jaya mato
2026-09-03 16:06:44
0
dhakbdr.rai
Dhakbdr Rai :
जय माटाे
2026-09-03 16:11:37
0
bimala.rai92
Bimala Rai :
2026-09-03 16:21:57
0
To see more videos from user @indra_jijibisha, please go to the Tikwm homepage.

Other Videos


About