@smart_aama: आमाबुबाको माया दुवै सन्तानका लागि बराबर हुन्छ, तर त्यो माया दुवैले बराबर महसुस गर्न पाउनु पनि उत्तिकै आवश्यक छ। सानो बच्चालाई बढी हेरचाह चाहिन सक्छ, तर ठूलो बच्चाको मनमा पनि ‘आमा–बुबाको माया मप्रति उस्तै छ’ भन्ने विश्वास कहिल्यै कम हुनु हुँदैन।#brotherhood #equalityinparenting #twobrothertles