1.परीक्षा दिएको १ महिनाभित्र नतिजा प्रकाशित हुनुपर्ने।
2.२–३ वटा Back भएका विद्यार्थीको परीक्षा १ महिना दिनभित्र लिनुपर्ने
3.Diploma लाई +2 सरह मान्ने हो भने समान व्यवहार र समान अवसर दिनुपर्ने।
4.First Year र Second Year को परीक्षा स्कुल/कलेजबाट र Third Year को परीक्षा बोर्डबाट सञ्चालन गर्ने व्यवस्था हुनुपर्ने।
5.Semester प्रणालीका कारण हुने विद्यार्थीको मानसिक तनाव घटाउन विद्यार्थीमैत्री परीक्षा प्रणाली लागू गर्नुपर्ने।
6.विद्यार्थीको मानसिक स्वास्थ्य र भविष्यप्रति सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने।
2026-09-03 10:28:51
2
🧑⚕️🏥🩺 Medical girl 🩺🧑⚕️ :
🥰🥰🥰
2026-09-03 08:50:44
1
🤧बन्दना आचार्य :
🥰
2026-09-03 08:54:05
1
अस्मिता..!!🦋🦋 :
🥰🥰🥰
2026-09-03 09:20:59
1
itachi 🦅 :
💓💓💓
2026-09-03 12:02:37
1
didee :
@Routine of Nepal banda 🇳🇵
2026-09-03 13:40:04
0
Badri alone boy 98056 :
😍😍😍
2026-09-03 11:23:56
1
To see more videos from user @medical_student883, please go to the Tikwm
homepage.