@bonbon280816: Xinh đẹp mỗi ngày - Beautiful outfit girls P(1316) #stylez #thoitrangtiktok #phoidoxinh #fashion #fyp

StyleZ
StyleZ
Open In TikTok:
Region: VN
Thursday 03 September 2026 09:39:07 GMT
150
23
1
0

Music

Download

Comments

tanfcwvfiii
仔 :
2026-09-03 09:44:47
0
To see more videos from user @bonbon280816, please go to the Tikwm homepage.

Other Videos

निशब्द छु…   Mero pyaaro Jyojyo haru aau , mama…  हजुरहरूलाई कसरी बिदा गरूँ, शब्द नै भेटिँदैनन्। मनले अझै पनि स्वीकार गर्न सकेको छैन कि अब हजुरहरू फर्केर आउनुहुन्न।😢 सायद यही मन त हो, जसले अन्तिमसम्म पनि “एकदिन त फर्केर आउनुहुन्छ होला” भन्ने सानो आशा बोकेर बस्दोरहेछ। 😢❤️‍🩹  समय बित्दै जाला, तर हजुरहरूको अभाव कहिल्यै पूरा हुनेछैन। हजुरहरू जहाँ हुनुहुन्छ, शान्तिमा हुनुहोस्। आज हजुर हरू हामी बीचमा हुनुहुन्न तर हजुरहरूको माया, सम्झना सधैँ हाम्रो मनमा जीवित रहनेछ। बुद्ध तथा गुरुहरूको करुणा र आशीर्वादले हजुर हरूको आगामी यात्रा शान्तिमय बनोस्। 🙏🕊️ हजुर हरूले गरेका सम्पूर्ण पुण्य कर्महरू सबै प्राणीहरूको कल्याणमा समर्पित होऊन्। दिवंगत आत्माहरूले चिरशान्ति प्राप्त गरून्।  आँखाले हजुरहरूलाई देख्न नसके पनि, मनले सधैँ सम्झिरहनेछ। हजुरहरूको आत्माको चिरशान्तिका लागि मेरो प्रार्थना सधैँ रहनेछ। 🙏 🕊️🙏  ༀ་མ་ཎི་པདྨེ་ཧཱུྃ། 🙏 ༀ་མ་ཎི་པདྨེ་ཧཱུྃ།🙏ༀ་མ་ཎི་པདྨེ་ཧཱུྃ། 🙏  #rasuwaflood #prayforeveryone  #restinpeace  #heavyheart #meeyou

About