@lilabdrshahi8:

Lila Bdr Shahi
Lila Bdr Shahi
Open In TikTok:
Region: KR
Thursday 03 September 2026 11:29:16 GMT
63052
1692
177
314

Music

Download

Comments

jayasuryabanshi
Jaya Suryabanshi :
Ha ha ha right
2026-09-03 23:40:38
0
neelupokhrel
neelupokhrel :
अर्काको निन्दा गर्नु भनेको अाफ्नु गलती ढाकछोप गर्नु हो अर्को चुनाव मा पत्ता साफ भए पछि मात्रै होस अाउछ होला है
2026-09-03 17:08:13
53
southkorea307
Bikash Rai :
पिडीत जनताहरूलाई emergency उद्धार गर्न सकेन सरकारले बिकसित देश मा भए प्रधानमन्त्रीको राजीनामा भैसक्थ्यो।
2026-09-03 13:50:43
19
sureshkhatiwada66
Suresh Khatiwada667 :
aaja bata ma harke birodhi bhaye
2026-09-03 13:40:06
24
keiran.57
keiran.57 :
Comedy king
2026-09-03 19:31:49
0
ganeshgautam9043
Ganesh gautam :
Only Balen
2026-09-03 14:22:16
6
mukesh.kumar1226
Mukesh Kumar :
भाई तिमी ले बुझ्दैन प्रधान मन्त्री ले बोलेको ल पछी थाहा हुन्छ मई पो गलत रहेछु भन्ने कुरा👍👍👍
2026-09-03 14:31:21
23
karin.rai3
ina limbu :
हर्क सामपाङ नै हो यो देसको हिरा ।
2026-09-03 17:26:06
3
kgarnetah
LastBencher :
balen never said that..
2026-09-03 20:42:46
1
apex2wrld
apex2wrld :
प्रधानमन्त्रीले सबै बिषय जानेको हुन्छ भन्ने छैन साम्सदहरु ले सहकार्य गर्नु को सट्टा सहकर्मीको खुट्टा तान्ने प्रवृत्ति अपनाउनु देशको लागि घातक हुन्छ
2026-09-03 15:00:44
7
khim.rakas.magar
khim rakas magar :
sai kuro
2026-09-03 13:44:22
6
manikumaradhikari4
Mani AD❤️❤️ :
2026-09-03 12:52:32
6
angelangelto27
angelangelto27 :
People laugh on you Mr rai , please stop it 🙏🏼🙏🏼
2026-09-03 20:12:40
1
nabinshah42
nabin shah356 :
joy matoo good.
2026-09-03 14:30:44
0
bondsfilmproduction
@Bondsfilmproduction.pvt.ltd :
प्रधानमन्त्री ले पो सकेन त तिमि त सकथ्यौ त किन गएन सुरुङ्व मा झन श्रम सन्स्कृति को त बिशेष कार्य भनेको नै माटो सम्बन्धि हो । गएर यसो उद्धर गर्नुपर्थो नि खालि भाषण चुटेर गफ गरेर हामिले पत्याईदिनु पर्ने ?? यो तरिका त भएन
2026-09-03 15:01:52
3
nimadarlami6
NIMA (निमा)दर्लामी :
कसरी बुझेको हो कुन्नी ! त्याहाको भुगोल अनि पानी माटो लेडो ढुंगा र साना साना कंक्रित सहित त्यो प्वालमा हुलिएकोले कम्प्लिटली भरिएको ले भने जस्तो इजिली निकाल्ने मेसिन छैन भनेको हो । बाकी घट्ना कतै बिचमा पहिरो गएर एक ठाउ मात्र ब्लक गरेको इतिहास छ ।
2026-09-03 13:46:50
8
manojsinghthakuri3
💘मनोज 💞सिंह💕🥀 ☑️ :
भनेको बुझ्नु छैना। कुरा काट्न पाए पुग्यो🥰🥰
2026-09-03 14:32:19
0
domasherpa153
Doma :
2026-09-03 19:37:10
2
kamalbaniya1997
kamalbaniya1997 :
मान्छेको जिन्दगी हो सबै मिलेर उपचार गरौ😁😁🙏
2026-09-03 23:05:38
7
somraj.sompal.sin
Somraj sompal Singh :
यति कुरा त सामान्य पाँच क्लास पढ्ने विद्यार्थीले पनि बुझ्छ।स्पष्ट रूपमा भन्नुभएको छत होइन यिनीहरू जे कुरामा पनि कति राजनीति गरेको, विश्वभरि टनेलमा कुनै विपत् आउँदाखेरि विश्वभरि पाइने एक्सपर्टहरू चाहिँ टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने एक्सपर्टिज चाहिँ विश्वभरि नै रहेको छ। तर यो चाहिँ फरक किसिमको किन हो भन्दाखेरि, यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन। यो बाढी भित्र पसेर, बाढीसहित सँगसँगै हिलो, माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यससम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कसैसँग पनि थिएन, हामीसँग पनि। एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कसैसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए, त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो। र त्यसको लागि जुन समयमा पायक पर्छ, जतिबेला मौसमले साथ दिन्छ, जतिबेला त्यो हिलो थोरै सुक्छ, जतिबेला त्यहाँनिर अड्किने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने, त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ, त्यो बेला मात्रै गर्न सकिन्छ।
2026-09-03 14:31:18
2
user6417750
Niraj Mahato BMCTH :
बालेनको विरोध गर्दा शरीरको हरेक पाठपुर्जाको राम्रोसँग प्रयोग गर्नुहुन्छ हर्क साम्पाङजी। अनि विरोध गर्दा जुन जोस देखाउनुहुन्छ, उहाँ खासमा हर्क साम्पाङ त्यो व्यक्ति हुनुहुन्न। हर्क साम्पाङ हराउनुभएको छ केही कुराको लालचमा; जबकि केही वर्षअघि उहाँ एक्लै हुनुहुन्थ्यो, देशको विकास गर्न र भ्रष्टाचार हटाउन मरिहत्ते गर्ने स्वभावको व्यक्ति हुनुहुन्छ हर्क साम्पाङ। तर मान्छेलाई कहिल्यै पुग्दैन, अहिलेको समयमा हर्क साम्पाङसँग देशको लागि गर्ने धेरै बाटो छ, धेरै सुविधा छ तर उहाँ हराउनुभएको छ। समयमै यी कुरा बुझ्यो भने देशको विकास मिलेर गर्न सकिन्छ।
2026-09-03 14:41:45
1
jiban2578
जीवन(@)🇱🇾 :
यो हेरै चाहिँ मन पर्यो मलाई
2026-09-03 18:24:16
2
rebati786
Rebati karki123 :
manche katam rahechha harka ji
2026-09-03 13:45:41
1
discoverjapan365
discoverjapan365 :
https://vt.tiktok.com/ZSqe456jQ/
2026-09-03 13:59:14
1
wambuhaang
A December :
Harka is king 👑💖👑
2026-09-03 14:31:49
0
To see more videos from user @lilabdrshahi8, please go to the Tikwm homepage.

Other Videos


About