@simrikkhabar: बाढीपीडितले नै सरकारको बचाउ गर्दै भने– ‘सधैँ सरकारको विरोध गरेर मात्रै हुँदैन’ #simrikkhabar #simriknews #newsupdate #balenshah #nepalgovernment #nepalflood #nepalnews #rabilamichhane #NewsUpdate
ekdoma right 👍 👍👍
बुद्धि र चेतना भएको मान्छेलाई यसरी बुझ्छ।
2026-09-04 04:52:32
96
Bimalalimbu829 :
राम्रो बिचर हजुर को एसोरि नै सबै जना ले कुरा बुझ्नुपर्छ ।🙏🙏
2026-09-04 10:15:22
20
💚राम्जाली 💚 कान्छा💚 :
बुद्धिजीवी र शिक्षित व्यक्तिको ले सरकार कस्तो छ भन्ने कुरा बुझिसकेका छन्। यो हाम्रो सरकारले गर्नसम्म गरिसकेको छ। विरोध गर्नेले जति विरोध गरेपनि हाम्रो सरकार अगाडि बढ्छ र विरोधी जति रोए कराई गरेपनि हुनेवाला केही छैन। हामी सारा जनता हाम्रो सरकारको साथमा छौँ।❤️❤️🥰🥰 जय बालेन जय सुदन जय रवि जय नेपाल🇳🇵🇳🇵🇳🇵👏👏👏👏💪💪💪🔔🔔💘💘💓
2026-09-04 05:07:14
16
chhabi ghale :
राम्रो बिचार राख्नु भयो
2026-09-04 04:45:50
33
Rabi Shrestha :
ल सुन वै विरोधीहरू
2026-09-04 04:43:58
43
Rajan Katwal :
राम्रो बिचार व्यक्त गर्नुभयो दाई
2026-09-04 07:38:47
20
Anjan Alice :
absolutely right ✅️
2026-09-04 04:42:55
0
जीवन राई :
good 👍️👍️👍️
2026-09-04 04:11:42
13
Hello 🙏 :
right bro
2026-09-04 04:34:14
7
@Ra Me sH_ P Ari Yarr :
Sahi vannu vayo
2026-09-04 07:42:04
3
priyakoirala🧿 :
Yes hoooo
2026-09-04 16:20:32
0
❖Mʀ᭄Vɪʟʟᴀɴ⁴²⁰ :
jay balen
2026-09-04 05:00:28
2
belenshah2 :
विपद्को यो कठिन समयमा देश र जनताको साथमा उभिनु भएकोमा हाम्रो देशका गृहमन्त्रीज्यूलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद। 🙏🇳🇵
दुःख र संकटको घडीमा देखाउनुभएको साथ, सहयोग र जिम्मेवारीप्रति हामी सधैं आभारी रहनेछौँ।
जनताको पीडामा साथ दिने हात र दुःखमा उभिने नेतृत्व नै साँचो नेतृत्व हो। ❤️🇳🇵🥹🫡
2026-09-04 04:14:49
8
Punam uprety Rijal :
👍👍👍wellsaid
2026-09-04 03:38:19
2
jina k.c :
yesto janta KO sewa garne hamro Sudan dai lai yo Birodi le dekhdainan hami RSP party le dekheko xum hami sadai sath dinxum
2026-09-04 04:49:20
6
सुष्मा चित्रकार :
यति खट्नु भएको छ हाम्रो सरकार उहाँकै अभिभावक हराएको जस्तो भएको छ। खुट्टा तान्नेहरू त धेरै आउँछ
2026-09-04 14:34:31
1
sabin maharjan :
सबैलाई field मा ल्याउनु पर्यो के, parliament के बन्द गर्न नमिल्ने हो र।
महावीर पुन sir ले एक्लै समाल्नुहुन्छ।
2026-09-04 05:30:53
4
Goma Grg🧿 :
2026-09-04 04:20:32
2
unluckS.. bhash :
yek dam ramro jawaf dinu vayo 👏👏👏👏
2026-09-04 10:55:45
1
user968876 :
Right
2026-09-04 04:26:00
2
burning desire :
मलाई एउटा कुरा सोच्न बाध्य बनाएको छ—एउटा सफल, सरल र सहज मन्त्रीले जनताको भावना बुझेर, जनताको दुःख–सुखमा साथ दिँदै राम्रो काम गरिरहँदा पनि उहाँकै यति धेरै आलोचना र खेदो किन खनिन्छ?
जनताको सेवामा दिलोज्यान दिएर खटिने, जहाँ जे घटना भए पनि जनताको पक्षमा उभिने र जनताको भावना राम्रोसँग बुझ्ने नेता हुनु नै उहाँको कमजोरी हो र?
आखिर Sudan Gurung ले कसैको के बिगारिदिनुभएको छ र? राम्रो कामलाई राम्रो भन्न नसके पनि निरन्तर खेदो खन्ने प्रवृत्तिले हामीलाई नै सोच्न बाध्य बनाउँछ। 🙏.
2026-09-04 12:18:17
1
shriya :
honi sahi vanu vayo hjur le sir
2026-09-04 04:58:53
1
Arun Kumar Gomja :
Sudan Gurung
2026-09-04 16:36:29
0
Akashkhadka123456789 :
shahi vanu vo
2026-09-04 16:55:33
0
To see more videos from user @simrikkhabar, please go to the Tikwm
homepage.