@eastbubble: le huzz mii mug #fyp #targetaudience #funny #xyzbca #huzz @💋coco💋 @addie grace @𝒩𝒾𝓃𝒶🐾

will
will
Open In TikTok:
Region: US
Thursday 03 September 2026 12:45:02 GMT
576
77
3
11

Music

Download

Comments

dramatic_fanatic
Drama! :
throwing you down the stairs
2026-09-03 16:24:02
1
To see more videos from user @eastbubble, please go to the Tikwm homepage.

Other Videos

मानिसमा संवेदनशीलता हराएपछि!🤔 बाढीले बस्ती बगाइरह्यो, पहिरोले सपना पुरिरह्यो, कोही आमाको काख खोज्दै रोइरहे, कोही आफ्नै घरको भग्नावशेषमा हराइरहे। तर उता पीडाको आँसुमा रमिता देख्नेहरू, मोबाइल तेर्स्याएर टिकटक बनाउनेहरू, घाइतेको चिच्याहटमाथि हाँस्दै नाच्दै हिँड्नेहरू पनि भेटिए। सायद बाढीले घर मात्रै बगाएको होइन, पहिरोले बाटो मात्रै पुरेको होइन मानिसभित्रको मानवता पनि कतै बगाएर लगेछ। जब अर्काको पीडाले मन नछोएपछि, आँखामा आँसु होइन, क्यामेराको चमक मात्रै बाँकी रहन्छ त्यो दिन सोच्नुपर्छ, हामी मानिस त छौँ, तर मानवता कहाँ हरायो?😪 यो आमाले जस्लाई भनेको हो त्यो मनुवाहरु सम्म पुराईदिनु होला सबैले मिलेर😪🤗🤔

About