@sunilkhadka0111: *आँखा नदेख्नेले देखेका चिनेका बुझेका हर्क साम्पाङ हर्क साम्पाङ प्रति जनताको विश्वास कति गहिरो छ भन्ने यो एउटा सानो दृश्यले प्रमाणित गर्छ। तस्बिरमा सेतो छडी समातेर उभिएका दृष्टिबिहीन दाजुभाइ आफ्नो साथमा भएको स-साना सिक्का, खुत्रुकेमा जम्मा गरेको पैसा बोकेर राहत सहयोग गर्न आएका छन्। आफैलाई हिँड्न, खान, बाँच्न गाह्रो छ। दुनियाँको उज्यालो देख्न पाउनु भएको छैन। तर पनि बाढीले घरबार बगाएका अर्काको पीडाले उहाँहरुलाई छोयो। उहाँहरुले प्रधानमन्त्री र नेपाल सरकारलाइ रोज्नु भएन। सिधै हर्क साम्पाङलाई विश्वास गर्नुभयो। उहाहरु भन्नुहुन्छ, "हामीले देखेका छैनौं, तर हर्कले राम्रो काम गर्छ भन्ने सुनेका छौं। हाम्रो यो सानो सहयोग बाढी पीडितसम्म पुग्छ भन्ने विश्वास छ।" टेबुलमा पोखिएको ती धेरै सिक्काहरु केवल पैसा होइनन्। त्यो त पसिनाको मूल्य हो, भरोसाको प्रतीक हो। आँखा हुनेहरुले नदेखेको इमान्दारीता, आँखा नदेख्नेले देखेको विश्वास हो। जब राज्यका ठूला निकाय माथि प्रश्न उठ्छ, त्यही बेला एक दृष्टिबिहीनले खुत्रुके फुटाएर ल्याएको सिक्काले हर्क साम्पाङले कमाएको सबैभन्दा ठूलो सम्पत्ति - *जनविश्वास* - कति अमुल्य छ भन्ने देखाउँछ। #FloodRescue #reachmorepeople #foryoupage #harkasampang @Harka Sampang A Revolution
Sunil Khadka
Region: MY
Thursday 03 September 2026 15:27:39 GMT
Music
Download
Comments
? :
Biggest respect 🫡 to harka Sampang sir🫶🙏🙏❤️
2026-09-03 19:27:46
9
Niruu___ :
उहाहरु सबैलाई संमान छ 🙏🙏❤️
2026-09-03 16:10:56
36
Anu magar :
जय माटो जय देश 🙏
2026-09-03 15:57:37
12
लोफर :
My goddess I don’t have words to say about this video
2026-09-04 00:58:14
0
Angilina :
Jaya Harka Sangpang sir is the best, great leader 🙏 🙏 🙏 🙏🙏
2026-09-04 02:01:34
0
parbati rungmahang Rai :
सहि हो vai
2026-09-03 20:47:11
3
ranjit tumsa :
right sir[Red heart]
2026-09-03 16:46:57
0
💝Zannu chy786 :
कस्तो दुख लाग्दाे आखा नदेख्ने हर्कलाइ चिने तर देख्नेले चिनेनन।
2026-09-04 01:27:07
8
jeydeshjeymato :
wow Nice so good
2026-09-04 04:08:28
3
मदन ( Madan ) :
सम्मान छ महान मनहरु प्रति 🙏🙏🙏🙏
2026-09-03 15:35:27
8
galileogalilei951 :
No doubt
2026-09-04 00:59:50
0
khusbu @ ... :
great work
2026-09-04 00:03:12
0
Manjali Agrawal :
uha haru ko vagwan harka sir nai ho 🙏🙏
2026-09-03 16:33:50
6
Jagat chamling :
रास्वपा मा पनि दुई तीन जाना थियो बिश्वास गर्ने ब्याक्ती हरु तर पावर मा पुगे पछि घमण्ड बडेर फुट्नै लागेको छ तेहि भएर जय हर्कबाद जय माटाे।
2026-09-03 16:21:53
1
raja :
लल अब को भोट मा 200 सिट आउँछ हर्के को
2026-09-03 16:51:24
0
Tayami baby shop :
यो देख्दा भाबुक भैइयो😭🙏🙏
2026-09-03 16:27:33
5
SAMPANG_KIRATI :
JAY MATO JAY HARKA SAMPANG 👍👍
2026-09-04 02:52:49
2
Pradip200 :
मानवता सकिएको मान्छे ले मात्र हो हर्क साम्पाङ्ग लाई गालि गर्ने, सच्चा नेपाली र मानबता बोकेको मान्छे ले हर्कलाई सदा साथ दिने छ
2026-09-04 01:09:11
3
Chuwalal Thapa :
यो देश हर्क ले बनाउन छ
2026-09-04 00:37:56
1
Ram Kumar Tebe :
जय माटो जय देश
2026-09-03 15:56:13
2
बायुङमा.... 🏹🕸️. ... :
nisabda🥲 🙏🙏
2026-09-03 15:33:27
5
Rituu thopra limbu 😭💔😭 :
2026-09-03 17:55:38
3
Hira Rai :
होनि भाइ
2026-09-04 01:50:08
1
meena rai :
🙏 जय देश जय माटो जय हर्क साम्पाङ
2026-09-03 16:01:50
1
🦋❤️ Cta raee ❤️🦋 :
🥰🥰🥰🥰🥰
2026-09-03 15:51:14
1
To see more videos from user @sunilkhadka0111, please go to the Tikwm
homepage.