@rajanlama534: भदौ १० गते आएको भोटेकोसीको बाढी तथा पहिरोबाट प्रभावित धादिङ गजुरी–५, गलौदीमा आज राष्ट्रिय युवा संघ नेपालका पदाधिकारी तथा केन्द्रीय कमिटीका कमरेडहरू पुगेर प्रभावित नागरिकहरूको अवस्था अवलोकन गर्यौँ। 🙏🇳🇵 बाढी तथा भल पसेका घरहरूको सरसफाइसँगै आवश्यक राहत सामग्रीसमेत प्रदान गर्यौँ। विपद्को यस कठिन घडीमा नागरिकको साथमा उभिने हाम्रो अभियान निरन्तर जारी रहनेछ। ❤️🙏 विपद्मा नागरिकको साथमा—राष्ट्रिय युवा संघ नेपाल। 🇳🇵✊ #राष्ट्रिययुवासंघनेपाल #राहतअभियान #धादिङ #गलौदी #राहतअभियान @Hem Lama @suniltamang9441 @DINESH GAJMER @Raju Jung Khadka @Sumnima Khapung Limbu @Anupama Rai @padamjirel6 @Maharaj Gurung @maheshchaulagain61