यसरी बिकासले फड्को मार्दै गर्दा के दसा लागेको भगवान
2026-09-04 11:28:51
129
आफ्नै तालको मुन्छे :
३५ बर्ष सम्म सम्म केही भएन भन्छन हुदैरैछ त
2026-09-04 15:40:45
40
kandel.narayan :
३५ बर्ष मां देश बनेन भन्नेले यत्रा पावर हाउस र टनेल देख्दा सोच्न पर्ने हो
2026-09-04 20:55:05
17
Mrcb7 :
यस्तो बनेको घन्ते सरकार लाई केथाहा
2026-09-04 18:20:41
4
Nabeena Adhikary :
धेरै लामो समय लगाएर निर्माण गरिएको र धेरै लगानी रहेको😥
2026-09-04 17:04:50
15
dayan :
त्यो पाईप केको लागी हो ?
2026-09-04 15:22:12
4
(A❤️A) :
हैट पावर हाउसमा त मान्छे छ हाेला।
2026-09-04 16:33:10
3
Basnet Kaji :
Ghante garu le 35 barsa ma kehi vako xaina vanthy ta desh ma yasto kaam haru vako raixa ta
2026-09-04 17:23:14
3
sherma sagar :
यो नेपालमै हो त
2026-09-04 14:39:44
1
reshambhusal331 :
रसुवा जिल्लाका यि हाईड्रोपावर ले नेपाल लाई धनी बनाएको थियो जुन अहिले ध्वस्त भएको छ रसुवा लगायतका जिल्लामा ठूलो क्षति भयो नेपालीको गरिवी सुरु भयो
2026-09-04 15:06:29
9
Parbati Bohora Pande :
हे भगवान मकति सोजो रैछु मैलेत यो पावर हाउस भनेको सुरुङ भित्र केहि प्रबिधि बिदुत पानि तेस्तैकेइचिज निकाल्न बनायको सुरुङ होला त्यो भित्र तारहरु जेलेमेले बनाउने सबै औजारहरु हुनेहोला भनेकोत यो भिडियो देखेर दङ्गदास परे यस्तो राम्रो मानब बस्तिनै जस्तो अज राम्रो घर अथवा ठाउँ पो हुने रैछ त 😳😳धन्यवाद हजुर मजस्तै नबुजेले बुज्नेमौका पाइयो तेसैमा 🙏
2026-09-05 05:30:43
2
bijay rana :
यो ठाउ मा 21 बर्स पहिले जाने मौका मैले पनि पाको थिय ।।।अहिले लेदो ले पुरियर दाजु भाइ हरु फसेको सुन्दा सार्है नमजा लाको छ। हे भग्वान सबै लाइ सकुसल उद्दार गरिदिनु🙏🙏🙏🙏
2026-09-04 15:59:10
1
Nira KC :
देशले धन जनको ठूलो क्षति ब्यहोर्नु पर्यो।
2026-09-05 02:21:31
1
Uddab Tamang :
यो जलविद्युत आयोजना पनि सबै ध्वस्त भएको होर हजुर हेर कति अर्बौं लगानी गरेको स्वहा बनाईदियो कस्तो दैब लाग्यो 😭😭😭😭
2026-09-04 18:27:59
2
कृष्णा नेपाली :
बिकास हुदै थियो के आइलाग्यो
2026-09-04 17:17:55
1
rUpA_kHeTi pRa_DeEp :
यो माथी को पायप मै लगेको छ पानी पनि कि के नबुजेको कुरा??
2026-09-04 17:00:25
0
dirg bahadur chaudhari :
कति भित्र सम्म रहेछ ।🙏🙏
2026-09-04 12:04:32
1
dipakbroo831 :
अमा हो कति ठूलो हुदो रहेछ हो
2026-09-04 16:05:01
1
fulmaya magar :
खासमा अस्तो सुरु जी किन बन्च plz
2026-09-05 06:58:15
0
💫सन्दिप बसन्यात💫 سنديب بسنة :
Gadi lai aafule disturb gare jasto lagdaina 😂
2026-09-05 08:28:14
0
❤️shanta pokharel❤️ :
यस्तो रहेछ सुरुङ राम राम नेपाल नै हो त जस्तो लाग्यो,महिले पनि भिडियो मार्फत पहिलो चोटि आजै देखे,तर जति जे भयो सबैको उदार होस भगवान सग यहि प्राथना छ🙏🙏🙏
2026-09-05 02:23:50
0
सत्य तितो हुन्छ :
चिलिमे को चिलिम भयो
2026-09-05 06:53:55
0
To see more videos from user @keshavghimire22, please go to the Tikwm
homepage.