लास निकाल्न सकेको छैन शालिकको कुरा, छलफल पनि कस्तो कुन बेला भन्ने हुदैनर भन्या🙁
2026-09-03 19:02:44
182
Naresh gajamer :
यो सरकार सालिक बनाउनकै लागि बनेको हो कि के हो
2026-09-03 20:52:02
67
riteshbashyal8 :
salik banauna paryo re?is this worthy ??
park is okey but salik?🤔🤔🤔isn't it stupid idea?? khola ho bipati jati bela paninaaUna sakxa tesaile basti vanda park thikai ho tara aba salik tait.smarak park is ok but no salik haru
2026-09-03 21:24:14
0
✨ :
GenziPark Kathmandu ma complete vayo???
2026-09-04 02:04:30
0
up12a2 :
Is that important?????
2026-09-04 01:50:55
0
Bitsofeverything :
पहिला सुरुङभित्र जीवितै अड्किएका नागरिकको उद्धार गर सरकार। शालिक अर्को वर्ष बनाउँदा पनि पीडितले दुःख मान्दैनन्। जीवित नागरिकको उद्धार एक्लै गर्न सकिँदैन, अरूको सहयोग चाहिन्छ भन्ने बुझ्न सरकारलाई एक हप्ता लाग्छ? अनि सहयोग गर्न तयार भएका निकाय र शक्तिलाई किन पन्छाइयो? अब यसको जवाफ पीडितले खोज्नेछन्। “हामी शालिक बनाउँछौँ” भनेर जवाफ दिने हो ? लाज लाग्छ कि लाग्दैन? विपद् व्यवस्थापनमा आफ्नो संस्थागत असफलताको प्रतीक बनाउन यति हतार नगरे पनि हुन्छ। मानिसले भोगेको पीडा र राज्यले गरेको असफलता सबैले सम्झिरहनेछन्, त्यसको लागि सालिक चाहिदैन।। नागरिक सुरुङभित्र अड्किएका छन् जीवितै हुने सम्भावना अझ छ, र सरकार को छलफल सालिक निर्माणमा छ।। वाह रे मेरो देशको सरकार।
2026-09-04 00:44:25
6
Aayu :
यसको सालिक चाडै बनाउन पाउ
2026-09-04 02:13:11
7
YSN :
Can’t stand this at all !!!
2026-09-04 00:16:13
6
🇳🇵ADHIKARI SRIJANSIL KAZi⚔️ :
what about for nepalese ?????????
2026-09-04 00:43:57
1
Nitesh Adv :
BRO GET SOME SLEEP
2026-09-03 22:26:52
0
@urmila :
यिनिहरुका आफ्ना घर परिवार का आफ्ना मान्छे नपरेसम्म जे पनि बोल्छन
2026-09-03 22:46:03
13
Santosh paudel official :
सालिक पछि बनाउ सरकार तर अहिले लास निकालौ !
2026-09-03 18:59:50
26
Niru tmg :
बाचेकालाइ घर बनाइदिने पुनर्स्थापना गर्ने कुरा त कहा हो कहा सालिक बनाउने रे🙄🙄 बनाउ बनाउ के के बनाउनु छ सहयोग आकै छ ।यहि होला हामिले जान्नेलाइ छानेको🙄🙄
2026-09-04 00:04:09
3
malla king👑 :
👑:👑:what is green army...???
2026-09-03 18:28:18
1
Nabraj pandey :
निकालन हो मान्छ जिउदै को सालिक बनाउने कुरा नगरौन अहिले😂
2026-09-04 00:31:10
2
@Nirmal :
पहिले लास निकाल्ने कि सालिक बनाउने हो?
2026-09-04 00:38:53
1
जीवन समीप❤️ :
सरकारलाई सालिक बनाउन हतार
2026-09-03 19:19:52
3
Ananta Lamichhane :
जस्ले यो देश बनाय उस्को सालिक होइना यो दुख्द घटन हो सोकाकुल परिबारजनमा हार्दिक श्रधानजलि सभा या चिर सान्तीको लागि दिप प्रजोलन गर्नुत ठिक हो तर सालिक किन ? कति सालिक बनाउछौ नेपालको इतिहासकति छन कति तिनिहरु पनि बनौनु यो ओइयात कुरा 😂
2026-09-03 23:31:13
0
Ram Gurung :
Salik chinaa uni haru lai rahat deu thi salik banai paisa lea. Janta vanxa gau desh afai vanxa
2026-09-03 17:04:59
4
Tsering Namgyal Moktan :
सरकारलाई सालिक बनाउने बानि परेको छ आफ्नो नेपलि को चाहिँ कस्ले बनाउने 😥😭
2026-09-03 20:45:43
2
🎗️💕R🫶S🎧💞 :
सरकार लाई राहत मिलेको छ पहिले उद्धार होस् तेस पछि क्रमस गाँस बास कपास को बेबस्था होस् पिडित लाई राहतको महसुस होस् आफ्नो आसेपासे लाई दिनमा दुईगुणा रातमा चारगुणा नहोस् यो दु:खद घडिमा मलम जातधर्म हेरेर नहोस् मानवरुपि होस् लास माथी राजनिती गरेर बिदेश बाट आएको पोईसो स्युसबैंक तिरै नजावस राज्यले गर्नु पर्ने काम सफल होस जनता लाई देखाउने दात र राज्य उहीँ पुरानो पाटिले कुम्लाए जस्तो नहोस सालिक सबै बेबस्थित भएसी निर्माण होस्
2026-09-03 19:36:54
2
Big boss :
Nepali ko matlab xaina neta jyu
2026-09-03 18:39:44
2
서주🥰🥰꽃길만갇기 :
JEN G ANDOLAN 23,24 KO CHAHI BACHA KO KHEL HORA ?
2026-09-04 01:29:36
0
rabin0909 :
Harke dai ko salik chai jasari vaya ne hoi ta mantri ju 🙏🏾
2026-09-03 18:27:41
0
❤️🥰🥰🥰 :
मान्छे को लास खोजेको छैन सालिक वनाउने कुरा
2026-09-04 02:40:55
0
To see more videos from user @aonemedia3, please go to the Tikwm
homepage.