manche ko kura ma lagne hohina…green army sangha press conference gara..kura clear hunxa…ramro kam garne li maan na parne derene hunxa..
2026-09-04 16:20:15
0
Kubir Bhandari :
yo ravi Sudan ra balan KO khel ho
2026-09-04 09:08:58
11
sova :
question mark nai question mark deshma
2026-09-04 05:09:42
0
R,, s,,khali :
आर्मी,, सब्द जोड्नु नै गलत भयको छ। छानबिन हुनुपर्छ तुरुन्तै कारबाही हुनुपर्छ
2026-09-04 11:56:09
21
Milan ♌️🐅🔥 :
नेपाल सकीन्छ अब
2026-09-04 11:58:37
2
Kamal Thapa :
Reality
2026-09-05 04:48:10
0
ramprasadbhattarai025 :
100% right
2026-09-04 13:05:36
0
Durga Thapa :
देश dubaune भयो
2026-09-04 01:17:36
8
माइला :
ग्रिन आर्मीको उदय हुनु नेपालको पतन शुरु भएको हो। नेपाल सरकारले तु खारेज गर्नु पर्छ।
2026-09-04 04:18:53
13
Sambhu Yogi2718 :
परिस्थिति गम्भीर छ।
2026-09-04 12:13:11
3
reshamroka801 :
भरत दाहाल ले सबै यथार्थ बोल्छन् तर नेपाली जनता लाई पच्दैन
2026-09-05 02:11:42
1
pharashu :
ओलि को पाला मा 2077 मा दर्ता भएको हो रहेछ !
2026-09-04 12:39:41
1
Viral♡dd♡from♡kathmandu :
satya kura vanuvayo sir🙏🙏🙏
2026-09-04 09:05:01
5
ॐ :
नेपाल सकीयो अब
2026-09-05 03:50:44
0
Amodh kumar giri :
यो लोगोमा "Dystopia" (डिस्टोपिया) लेखिएको छ। यसलाई निकै घुमाउरो र आपसमा जोडिएको 'ग्राफिटी' (graffiti) अक्षरहरूमा डिजाइन गरिएको हुनाले सजिलैसँग चिन्न र पढ्न अलि गाह्रो हुन्छ।"Dystopia" शब्दको अर्थ:'डिस्टोपिया' को अर्थ एउटा यस्तो काल्पनिक वा भयानक संसार हो जहाँ परिस्थितिहरू एकदमै खराब, दमनकारी र कष्टदायक हुन्छन्। यो "यूटोपिया" (Utopia - अर्थात् एउटा आदर्श र सुखद संसार) को ठीक उल्टो रूप हो।सामान्यतया यो शब्दले यस्तो समाज वा व्यवस्थालाई जनाउँछ जहाँ:जनतामाथि क्रूर सरकार वा तानाशाही को कडा नियन्त्रण हुन्छ।समाजमा अत्यधिक गरिबी, प्रदूषण, युद्ध वा महाविनाश फैलिएको हुन्छ।मानिसहरूको स्वतन्त्रता र अधिकार पूर्ण रूपमा खोसिएको हुन्छ।यस 'म्युजिक ब्यान्ड' (Dystopia) ले आफ्ना गीतहरू मार्फत समाजका यस्तै विकृति, युद्ध, मानवीय लोभ र वातावरणीय विनाश जस्ता गम्भीर मुद्दाहरूमा आवाज उठाउने भएकाले उनीहरूले आफ्नो ब्यान्डको नाम र लोगो यही राखेका हुन्।
2026-09-04 14:12:41
2
user1159100269318 :
100%✓👍
2026-09-04 10:50:33
1
rameshthapa033 :
100% right kura ho nepal dosro ukrian banaun lageko ho nepal bachaun Raja matra yek bikalpa ho nepal bachaun
2026-09-04 10:17:22
1
deepakbasyal819 :
TOB ko new verson nai ho Dahal sir,
2026-09-05 01:54:57
0
Kumar Kumar dhamala :
right
2026-09-04 06:10:46
1
Bom Thapa245 :
2026-09-04 02:56:32
2
Parvati Uprety :
यदि यो आर्मी ( ग्रीन ) राजा ज्ञानेन्द्रको हो भने ठीक छ किनभने देशको लागि बलियो पिलर हुन्छ नत्र नेपाल रहँदैन
2026-09-05 01:44:33
0
Lal B Khadka787 :
आफु कोठामा बसेर अनेक शब्दजाल बुन्ने षडयन्त्र गरेर बस्ने । झिगो नमार्ने अरु जो ज्यानको बाजी लगाएर फिल्डमा गएर उद्दारको काम गरिरहेका छन् उनैको बिरोध??
2026-09-05 02:35:17
0
Rajyam भार्द्वज 50+ :
यो मान्छेलाइ सबै थाहा हुन्थ्यो किन अलि अगाडि भनेन?सार्बजनिक हुदा अनि भात खाने मेसो बोलेर?
2026-09-05 02:26:05
0
Tek Bahadur chand :
Armi vanne sabdha matrai ko kura hoina yasma gahiro anusandhan ko kura jaruri xa please , 🙏🙏🙏🙏🙏🙏🙏
2026-09-05 03:05:35
0
Krishna Dev Giri :
सही कुरा आयो !
2026-09-05 01:46:20
0
To see more videos from user @hamro_nepal01, please go to the Tikwm
homepage.