@ashim_tamanglopchan: पूर्वमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङज्यूसँग बाढी–पहिरोबाट प्रभावित नागरिकको पीडा, उद्धार र राहतबारे भावुक भर्चुअल संवाद। 🙏 विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा हार्दिक समवेदना। 🇳🇵
कुलमान सर भन्दा बिज्ञ त राजु पाण्डे होलान यहि प्रस्न राजु पाण्डे लाई राख्दा कसो होला....
2026-09-04 00:10:51
181
ᵖᵉᵐᵃ ˡᵃᵐᵃ ( ᵗʰⁱⁿᵍ) :
तामाङ हरु एक हुनु जरुरी छ। हामी कुनै जात, धर्मको कुरा नगरी, कुलमान जी को पार्टीलाई भोट दिनु पर्यो। काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, रसुवा, दोलखा, रामेछाप र सिन्धुली ✊
2026-09-04 03:24:57
122
Jeevan Lama :
धेरै राम्रो मान्छे कुलमान घिसिङ ज्यु लाई नमस्कार 🙏🙏🙏🙏
2026-09-03 17:56:45
223
𝓐𝓻𝓹𝓪𝓷..🕊️ :
जिद्दी केटाकेटीलाई घरको जिम्मेवारी सुम्पिदा जस्तै भएको छ देश। यहाँ अनुभव विज्ञता देशको लागि समर्पित बलिदान पाखा लगाइयो। कुलमान घिसिङ जस्तो अमूल्य हिरा नेपाली जनताले चिन्न सकेन। यो शताब्दी नै नेपालको लागि अत्यन्तै दुर्भाग्य बन्यो। 🙏
2026-09-04 00:55:49
49
stone heart :
किराहरुले चिन्न्न सकेको चम्किलो हिरा❤️❤️🙏🙏
2026-09-03 18:47:53
138
P10 :
नेपाली किराले-नचिनेका हिरा हुन् कुलमान घिसिङ ❤️❤️🙏🙏
2026-09-03 20:35:30
40
tikaram :
काठमाडौँ क्षेत्र नम्बर ३ ले नचिनेको हिरा। जय कुलमान
2026-09-04 04:53:01
35
Mr. Thokar :
I stand with Kulman Ghising 🥰🥰
2026-09-04 10:29:41
0
Sanam Khadka :
man parne manxe🙏🙏🙏🙏mero
2026-09-03 17:54:42
51
“𝐍𝐄𝐕𝐄𝐑𝐌𝐈𝐍𝐃! :
𝐊𝐮𝐥𝐦𝐚𝐧 𝐠𝐡𝐢𝐬𝐢𝐧𝐠 𝐝𝐢𝐚𝐦𝐨𝐧𝐝💎𝐨𝐟 𝐧𝐞𝐩𝐚𝐥!✍️
2026-09-04 01:06:01
3
mukti waiba :
jay kulman ghising
2026-09-04 03:13:41
1
Lali Thapa magar :
नेपालीका हिरालाइ नचिन्नेले बल्ल बुझे होला हाम्रा कुलमान महान
2026-09-04 00:46:02
10
taraaa_lama :
Kumal Sir 💯🥰🥰🥰🥰
2026-09-04 04:04:14
2
Prashanta Waiba :
म अझै सम्झिरहेको छु त्यो दिन, जुन दिन काठमाडौंको जनताले कुलमान घिसिङज्यूलाई चिन्न र उहाँको वास्तविक योगदान बुझ्न सकेका थिएनन्। 🙏🙏🙏
सारा नेपाली जनता लाइ उज्यालो बनाउन सफल भएको कुलमान दाइ लस्सो नमस्कार
2026-09-04 03:08:48
9
समय🎌 :
कुनमान सर तपाईं लाई अनुभव छ थियो किन उद्दार को लागि ढिलो के तपाईं को नागरिक होइन तपाई हरु को पनि कर्तब्य हो जिम्मेवारी हो पाटि होला आ आफ्नो ठाउ मा तर दुख पर्दा त हो एक आपसमा सहयोग गर्ने फुटेर होइन एक आपसमा जुटेर मिलेर काम गर्नु पर्छ सर तपाई त नेपाल लाई चाहिने पहिलो नम्बर मा पर्छ सर हाम्रो अनुरोध मिलेर काम गर्नु होला सर रिदय देखि नै धन्यवाद छ सर 🙏❤️✊
2026-09-03 19:07:25
9
Selja Tamang Shresth :
याेहाेनीता राम्राे कुरा राम्राे ग्यानभाकाे कुल्मान सर 🙏🌷🌷🌷
2026-09-04 02:26:13
10
tasmayagurung1 :
हाम्रो कुलमान को जस्तो हुनुपर्छ मन अरु नेताहरू हर्कसहित तिन दल चाहिने कुनै काम छैन🇳🇵🇳🇵🎉
2026-09-04 04:46:23
15
Dinesh tamang :
Jay kulman sir
2026-09-04 00:57:08
8
Pemsing Sarkar🇳🇵🇪🇺 :
सारा नेपालीलाई उज्यालो दिने एक मात्रा हिरा कुलमान घिसिङ 🙏🙏
2026-09-04 02:57:16
11
Bibikal Rai☑️ :
अनुभवि, बिज्ञहरुसँग समन्वय गर्न नसक्नु सरकारको कमजोर हो।
2026-09-03 20:36:21
15
To see more videos from user @ashim_tamanglopchan, please go to the Tikwm
homepage.