@kumar.tamang35: भाइरल बाजेको बोनस छोरी ❤️ अन्ततः यी नानीलाई हुर्काएर मात्रै होइन, आफ्नै छोरीजस्तै माया दिएर विवाहसमेत गराइदिए। जन्मदिने आमा जस्तो नियत नभए पनि, आमाबुबाको जस्तै माया, जिम्मेवारी र कर्तव्य भाइरल बाजेले पूरा गरे। रगतको नाता नभए पनि माया र कर्मले बनेको यो सम्बन्ध साँच्चिकै भावुक बनाउने खालको छ। ❤️🙏🥹