हाेनि है साथि अति मार्मिक सुन्दर भिडियो हजुरको जिबनको हरेक पानाहरु खुसीलेभरियोस् जोस जाँगर ले दिनहरु बित्दै जाहोस् सपना पुरा हुदै जाहोस् सोच्चे भन्दा बढि होस् सधै प्रगति हुदै जाहोस् ओठमा हाँसो होस् आँखामा आँसु नहोस् सबै को साथ सपोर्ट मिलोस् सधै खुसीयाली छाइरहोस् जिबनमा हरेक दिन शुभ बनोस् हरेक समय सफल होस् कसैको माया को कमी नहोस् सबै को माया होस् करोडौंको खुशी मिलोस् अझै पनि अनगिन्ती शुभकामना छ हजुरलाई 👍
2026-09-04 02:00:54
1
deepak :
अह दामि
2026-09-04 11:18:18
1
Ram Bhusal :
नमस्कार हजुर 🙏🙏🙏
2026-09-06 14:06:28
0
kayastha Sushil POKHARA :
wow
2026-09-07 05:34:19
0
दिपक 🌹🌹🌹 :
@दिपक 🌹🌹🌹:लाग्छ, म एक्लै छैनँ, एउटा ठूलो परिवारको बीचमा छु। ❤️किनकि यो TikTok को माध्यमबाट तपाईं बीच बनेको सम्बन्ध केवल फलोअर र लाइक कमेन्टको सम्बन्ध मात्र रहेन, हामी त बिस्तारै एउटा परिवार बनेका छौँ। यहाँबाट पाएको माया, साथ, हौसला र आत्मीयताले कहिलेकाहीँ साँच्चिकै लाग्छ—मसँग आफ्नै एउटा ठूलो परिवार छ🙏🙏