@paudelrupa20: आज १० औं दिन भयो हामी अझै पनि आशावादी छौँ । श्रोत साधनको कमिका कारण उद्धारकार्यमा अवरोध आएको हो भने सरकारले विदेशी राष्ट्र बाट विशेषज्ञको टोलि तथा हेलिकप्टर ल्याएर भए पनि छिटो भन्दा छिटो उद्धार होस् सरकार हाम्रो यहि कामना छ, मेरी छोरीको यो पुकार सुनिदेउ, हामी लगायत बाकी पीडित परिवार कुन दशा मा छौँ त्यो हामी आफैलाई र भगवान् लाई मात्र थाहा छ । भगवान् श्री कृष्ण को कृपाले सबैको सकुशल उद्धार होस् , आज श्री कृष्ण जन्माष्टमीको दिन शुभ समाचार सुन्न पाइयोस् भगवान् । 🙏🕉️ श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव 🙏🕉️ #Flood #nepal #Balenshah #sudangurung #FloodVictims
घनटे सरकार ले केही गरने वाला छैन। नानी कुनै अर्को देश वा संसथा को सहयोग पाए हुने थियो।
2026-09-04 13:10:37
45
Priya Mishra :
More power to you sister ❤️
2026-09-05 02:29:53
0
Bhesh raj Sapkota :
yo xori ko kura sun sarkar🙏🙏🙏🙏🙏🙏🙏
2026-09-05 02:11:16
0
Numa Lamichhane :
नानिको बाबाको छिटो उद्दार होस् ।
2026-09-04 10:27:50
102
Hemanta ji :
नानू न बुझी बोलिनन । सरकारले बिदेशी उद्दारकर्तालाइ समयमै अनुमती न दिनाले गम्भीर गल्ती गर्यो ।।
2026-09-04 17:16:22
10
Dhana Thapa7790 :
Pashupatinath le raxcha.garun sabiko
2026-09-04 12:01:22
0
Laxmi Bhandari :
छिटो भगबान सकुशल भेटियोस 🙏🙏🙏🙏
2026-09-04 10:33:23
25
umamahatchhetri82 :
काम रात-रात गरिरहनु भएको छ!!बिचरा हरू कति मेहनत गरिरहनु भएको छ। भेटिएको जति उद्धार भै रहेको छ।!!सरकारले गरेको काम पनि देख्ने गर्नुस्। नानी तिम्रो बाबाको पनि छिट्टै उद्धार होस्।🙏🏻💖
2026-09-04 09:19:58
23
सुष्मा चित्रकार :
बहिनी नानी तिमीलाई के थाहा सरकार कति खटिरहेको छ कस्तो ठाउँमा छ त्यो ठाउँ तिमीलाई के थाहा हामी यहाँ बस्नेलाई मात्र थाहा छ। हामी त सरकारलाई सलाम ठोक्छौ। यति खट्नु भाछ हामी नेपाली जनता बरु खटेको छैन।
2026-09-04 13:45:07
18
Ambika Dhungel :
हे भगवान छिटो सकुसल भेतियोस।
2026-09-04 11:05:00
16
Yuvraj Timalsina एकल यात्रि :
so sade
2026-09-05 02:09:45
0
rishi :
Brave daughter
2026-09-05 00:30:37
1
Tr. Adhikari :
हे सरकार छिटो उद्दार गर
2026-09-04 05:14:07
8
SudurpaschimRoyals123 :
तिम्रो पीडा गहिराे छ नानी तर सामाजिक संजालमा तिमिलाई पापीहरुले तथानाम गाली गर्दै झन पीडा दिनेछन । यहाँ पापीहरुकाे ठुलाे जमात छ ।
2026-09-04 16:42:29
8
laxmi kandel♥ :
नानी को बाबाको छिटै उदार होस भगवान
2026-09-04 10:39:11
9
magarnneee👀❤️😍 :
सुधन गुरुङ्ग लाई फोन गर्नुस् न बहिनी।छिटो ऊ्दार होस ्।
2026-09-04 09:37:06
10
Mankumari Rijal :
नानि हजुरको बाबाको छिटो उद्घार होश है भगवान 🙏
2026-09-04 11:50:58
7
🇳🇵Hari Shrestha🇮🇳🇦🇪🇯🇵 :
काम हुदैन सुरुङ्ग मा अबस्था भया भह छ मुखले बोले जस्तो हुदैन न नि
2026-09-04 22:26:34
1
Bir Bahadur Ghalan(ज्वाला ) :
बिचरा
सरकार गम्भीर
2026-09-05 00:47:02
1
Harikrishna Regmi :
सरकार कहाँ हरायाे छिटाे उधार गर
2026-09-04 12:14:58
2
Tanka Jhapali :
सकुसल उद्दार हाेस
2026-09-04 15:49:24
2
Buddhi Rimal :
gardai x ta sis sarkarle kati gareko x vanera dekheko xinau ra timilai jasto pida dherai li x
2026-09-04 14:25:24
1
JivanNepali :
नानी सरकार ले उद्धार गर्दै छ। नआत्तियौ ढिलो होला तर उद्धार गर्छ सरकार ले
2026-09-04 12:31:11
2
Kajal Basnet :
Galta news naphaelau nane ramro Kam garne ko man dukxa uhalea 100 udhar garnu hunxa God bless you all🙏
2026-09-04 13:31:08
1
To see more videos from user @paudelrupa20, please go to the Tikwm
homepage.