सब्द लेखेर दिउ कम होला फुल टिपेर दिउ ओइलेर जाला ,के दिउ हजुरको यति सुन्दर भिडीयो मुटु झिकेर उपहरदिउ भने मआफुलाई बाँच्न गारो होला भन्ने डर के दिउ त यही सानो कमेन्ट छोडेको छु हस् हजुरलाई साथ सपोट मिलोस भगवान को आर्शिवाद सधै भरी मिलोस हर पल शुभकामना छ हजुर लाई big fan
2026-09-12 05:51:48
0
Sumitra Chaudhary :
जिन्दगीमा कहिलेकाहीँ हामीले जे चाहन्छौँ, त्यो पाउन सकिँदैन। कतिपय रहरहरू मनभित्रै मारेर अघि बढ्नुपर्ने हुन्छ। चाहेको कुरा नपाउँदा सुरु-सुरुमा त मन दुख्छ, तर समयसँगै बुझिँदो रहेछ कि हरेक कुरा आफ्नो नियन्त्रणमा हुँदैन। त्यसैले अचेल केही रोज्ने वा माग गर्ने चाहना नै हराएर गएको छ। जे आउँछ, त्यसैलाई स्विकारेर शान्त अनि मौन रहनु नै मनको शान्ति रहेछ।
2026-09-10 15:31:39
0
मन कि💕रानी🌻🌻 :
2026-09-11 18:32:48
0
KRISHNA❤️🙏🏻❤️🇺🇸 :
Amazing 🥰
2026-09-10 06:08:02
0
sita rija54 :
nice video हजुरको
2026-09-09 20:12:42
0
sanu gurung :
हरेक दिन शुभ बनोस हरेक समय सफल बनोस हरेक कदममा सफलता मिलोस भगवानको आशिश मिलोस जिबन सदा सुखमय बनोस फुल खोज्दा बगैचा मिलोस ढुगो खोज्दा देवता मिलोस शितल खोज्दा छहारी मिलोस पानी खोज्दा अमृत मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस ,सबैको साथ सपोट मिलोस,उच्च सम्मान सहित सफलताको अनगिन्ती शुभकामना हजुरलाई🙏🙏❤️❤️❤️❤️❤️❤️
2026-09-10 09:22:44
0
Lila :
दुरीले जति टाढा भए पनी
यो समाजिक सन्जालमा
नजिक छौ हजुरको कला
लाई सम्मान गर्दै सधै भरी
अटुट सम्झना संगै हिर्दय देखि
शुभकामना छ हजुरलाई ❤️🙏
2026-09-10 06:15:41
0
💗 :
wow sarai ramro dekhinu vako👌👌👌
2026-09-10 09:01:21
0
💗 :
wow dami
2026-09-10 08:59:57
0
Sumitra Chaudhary :
हरेक दिन शुभ बनोस हरेक समय सफल बनोस हरेक कदममा सफलता मिलोस भगवानको आशिश मिलोस जिबन सदा सुखमय बनोस फुल खोज्दा बगैचा मिलोस ढुगो खोज्दा देवता मिलोस शितल खोज्दा छहारी मिलोस पानी खोज्दा अमृत मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस ,सबैको साथ सपोट मिलोस,उच्च सम्मान सहित सफलताको अनगिन्ती शुभकामना हजुरलाई🙏🙏❤️❤️❤️❤️❤️❤️
2026-09-10 15:31:50
0
To see more videos from user @dildarai7, please go to the Tikwm
homepage.