@letusknow45: विपत्तिमा नआत्तिनु, निष्ठाका साथ आफ्नो कर्म गर्नु ! 🇳🇵 प्रधानमन्त्री बालेन शाहको यो गहिरो सन्देशले धेरै कुरा सिकाउँछ। सम्पूर्णमा श्रीकृष्ण जन्माष्टमीको शुभकामना ! 🦚 राधे राधे 👇 #primeministerbalen #balenshah #jaishrikrishna #repost #fyp
हाम्रो प्रधानमन्त्रीलाई श्रीकृष्ण भगवानले रक्षा गरुन हे भगवान🙏🙏🙏
2026-09-04 12:21:38
17
Pradip Mandal :
जय कृष्ण भगवान कि जय 🙏🙏🌹
यो समय अहिले कृष्ण र कंशको लडाईको समय हो। एकातिर कन्सहरूले अनेक्य किसिमको देशमा तोडफोड, राक्षस रूपी आतंक देशमा फलाउँदै, भ्रष्ट , दलाल, बिचुलिया, देश बेचुवा नेताहरु कनस स्वरूप छ भने एकातिर मर्यादा पुरुष रामचन्द्र भगवान सोरुप कृष्ण जस्तो श्री बालन शाह यो देश का रक्षा, अन्याय गरिरहेको नेतादेखि लिएर भ्रष्ट दलाल बिचोलिया लाइ याफनो बुद्धि विवेक जनताको सद्भाव राख्दै कन्स्र, राक्षस, आतंकारी, भ्रष्टाचारी अन्त गर्दै, या प्रास्थ गर्दै यो बालन सरकार भगवानको रुपी काम गर्दै जनतामा नेपाल जोगाउँदै हिँडेको छ त्यसकारणले यो बालन सरकारलाई कृष्ण भगवान स्वरूप मान्दै उहाँलाई धेरै धेरै दसौऔंला जोडी प्रार्थना गर्दछौं। साथै यो देश अगाडि बढ्छ भने आशा पनि राख्दछौ। जय कृष्ण जय बालन🙏🙏🙏🌹
2026-09-04 05:58:09
5
Ajay Kumar Das :
Jay Krishna Dev Jay Balan Sarkar
2026-09-04 18:45:49
2
To see more videos from user @letusknow45, please go to the Tikwm
homepage.