हो यतिको माननिय चाहिन्छ यदि पार्टी ले फिर्ता बेलायो भने यो पार्टीलाई हामीपनि बिरोध गर्छै
2026-09-04 05:56:29
48
Siju Chalise :
“कुन पार्टीको सर हुनुहुन्छ? उहाँलाई सम्मान छ।”🙏
2026-09-04 07:12:39
4
Tr/Lr Dairam 555 :
बिरोधि खसाल्दै ब्यस्त छन् । तपाईं हरु काममा खट्दा जनताको उद्दार हुन्छ भने पाटिले बुझ्नुपर्छ
2026-09-04 05:33:01
20
Smoker :
राम्रो काम गर्ने लाइ कंहा गर्नु दिन्छ र
2026-09-04 05:56:24
20
ganesh timalsina :
त्याे पार्टी ले किन फिर्ता बाेलायाे ??
2026-09-04 06:03:45
8
मिन बहादुर ओली :
सिंहदरबार जल्दाखेरि हेरी बस्ने सेना त गजब लगनशील छ नि।
2026-09-04 06:33:24
0
Shashi Raja :
Shreeram sir raw sagar dhakal laai salut xa
2026-09-04 05:27:15
8
Dolraj Neupane :
माननीय र ईन्जिनियर श्रिराम न्याैपाने हजुर लाई धेरै धेरै धेरै शुभकामना तर राजिनाम कसै नदिनु है सत्रु ले भन्छन जे पनि भन्छन।
2026-09-04 06:28:13
15
AaSuYan boys 👦 :
sir aunu pardaina hjr aafno Kam garnu hola Kasai ko kura na sunnu daju Vai haru ko lagi ramro Kam gardai hunuhunxa hjr
2026-09-04 05:28:31
5
It's me :
विद्युत प्राधिकरणमा सबै पुराना पार्टीका मान्छेहरु छन्। त्यही भएर हो
2026-09-04 08:40:05
6
laxmibhaktashrest0 :
सलाम इन्जिनियर साहेव।
2026-09-04 06:57:52
2
Rama Ghimire :
अब ढिला नगरी निकाल्नु हाेला 10 दिन भयो अात्तियर पनि बेहाेस हुन सक्छन् 👍👍
2026-09-04 06:03:52
6
mtimilsina6 :
वास्तवमा विद्युत प्राधिकरण रिफर्म हुनु जरूरिछ भन्नु स्वभाविक हाे तर सरकारले तुरून्त उर्जा मन्त्रालयसंग काेअर्डिनेशन गरेर नेपाल विद्युत प्राधिकरणलाइ सहभागि गर्नुपर्थ्याे जुन विद्युत डिजाइन का यावत जानकारि पाउदा अझसमयमै उद्दार हुनसक्थ्याे जेभएपनि अाफनै अथक प्रयासमा जिवित उद्दार सफल छ, यसमा मा.श्री राम न्याैपाने र मा. सागर ढकालले पनि याेगदान दिनु भएकाे मा धन्यवाद छ, त्यस्तै सेना, प्रहरि अन्य सहयाेगिलाइ पनि धन्यवादछ।
2026-09-04 12:14:26
2
Ram poudyal.jhapli :
उर्जा मन्त्री त जानेको बुझेको ब्यत्ति कुलमान जि कि तपाई जस्तो ब्यत्ति हुनुपर्छ।
2026-09-04 06:21:03
3
Prakash Sunam :
श्री माननीय श्रीरामजी हजुरले तनहुँको इज्जत राख्नुभएको छ तर राजीनामा नदिनुहोला प्लिज।
2026-09-04 08:03:35
3
Ganesh Shrestha :
Great job माननीय श्री राम न्यौपाने सर, बाढी पिडित क्षेत्रमा तपाइँले गर्नु भएको अतुलनीय योगदानको पार्टीबाट उच्च सम्मान हुनु पर्दछ, राजीनामाको कुरै नगर्नुस्। रा. स्व. पा. भित्र तपाईं जस्तो दक्ष, योग्य व्यक्तिको अत्यन्त खाँचो छ ।🙏🙏🙏
2026-09-04 09:47:17
3
Chandrabikram KC :
उहाँको भुमिका उदारणिय छ
2026-09-04 05:46:24
5
Meena Neupane :
jiudo bhagawan des bhakta god bless them all🙏🙏🌹🌹😍😍😍✨✨✨✨✨✨✨✨✨✨✨✨
2026-09-04 04:53:00
4
chhabi ghale :
यस्तो बेला किन खाली बिरोध बिरोध भनेर मात्र सोध्दै छ भने यो पत्रकार
2026-09-04 05:59:02
4
bandana chettri :
Salam xa Enginiyar ji Lai 🥰🥰🥰
2026-09-04 06:39:53
1
ghanshyamneupane21 :
राम्रो गर्नु भएको छ न्यौपाने को इज्यत राख्नुस
2026-09-04 07:02:27
2
bijayakharel819 :
पार्टीले पनि सही गलत छुट्याउनु पर्छ बिरोध गर्दैमा निर्णय लिनु हुँदैन।काम गर्ने लाई काम गर्न दिनुपर्छ।
2026-09-04 06:23:04
2
lok_maya7 :
omg
2026-09-04 04:47:16
0
To see more videos from user @bibekbudhathoki5465, please go to the Tikwm
homepage.